आज राज्यव्यवस्था तथा शिक्षा समितिको बैठक बस्दै
काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । Advertisement राज्यव्यवस्था समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैटकमा संवैधानिक परिषद् (काम, कर्तव्य,...