भोजभन्दा ठुलो उपहार!
बिहान ६ बजिसक्दा पनि एकनारायणलाई अझै निद्राले छोड्नै मानेको थिएन। एक्कासि उनको फोनमा घण्टी बज्यो। ‘हेल्लो, आज छोराको जन्म दिन छ, परिवारै आउनुस् है।’ हाराँचा काकाले फेरि थप्नुभयो, ‘लिबाकः च्वने मतय् ,भोछिं भ्वय् झासं।’ छिमेकी काका हाराँचाले छोराको जन्मदिनमा भोजको...
