ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विशेष महाधिवेशनबारे पत्रकारहरूको प्रश्नमा कृष्ण सिटौलाको जबाफ

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज काठमाडौंको जमलमा केही पत्रकारहरूसँग संवाद गरे। पत्रकारहरूले विशेष महाधिवेशन, १५ औं महाधिवेशन र आगामी चुनावलगायत विभिन्न विषयमा सिटौलामाथि प्रश्न गरे। जबाफमा सिटौलाले राष्ट्रिय सभामा अरू दलसँग कांग्रेसले तालमेल गर्नेबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय...

'मुगलान' को ९ दिनको कमाइ ६ लाख मात्रै

७ मिनेट अघि   सेतोपाटी

प्रभात पाल र स्मारिका ढकालको शीर्ष अभिनय रहेको फिल्म 'मुगलान' बक्स अफिसमा कमजोर देखिएको छ। यो फिल्मले रिलिजको ९ दिनसम्ममा सिनेपाः बक्सअफिसमा ६ लाख रूपैयाँ मात्र ग्रस कमाइ गरेको हो।  पुस १० गते रिलिज फिल्मले पुस १९ गतेसम्ममा ६ लाख ५...

इन्दिरा आइभिएफले मनायो दोस्रो वार्षिकोत्सव

८ मिनेट अघि   सेतोपाटी

इन्दिरा आइभिएफ नेपालले काठमाडौंस्थित आफ्नो फर्टिलिटी तथा आइभिएफ सेन्टरको दोस्रो स्थापना दिवस मनाएको छ। लाजिम्पाटको नेपाली चुलोमा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरू, चिकित्सक, साझेदारहरू तथा केन्द्रसँग सम्बन्धित परिवारहरू सहभागी भए। यस अवसरले नेपालमा दुई वर्षको सेवाको उपलब्धि र क्लिनिकको सहज पहुँचयोग्य...

विरोधका बावजुद निर्वाचनमा अघि बढिरहेको एन्फा, माघ ३ भित्र उम्मेदवारी दर्ता गरिसक्नु पर्ने

१२ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ का लागि नयाँ कार्यसमितिको निर्वाचन तय गरेको छ। निर्वाचनका लागि प्रक्रिया अघि बढाइरहेको एन्फाले विपक्षीको भने चर्को दबाब र अलोचना खेपिरहेको छ।  एन्फाको विधान उल्लेख नै नभएको ‘अर्ली इलेक्सन’ गर्नु गैरकानुनी...

अर्जुन घिमिरे (पाँडे) को फिल्म 'झरीपछिको इन्द्रेणी' ले अहिलेसम्म कति कमायो?

२३ मिनेट अघि   सेतोपाटी

अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' को व्यापार एक करोड नजिक पुगेको छ। पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार (पुस १९) सम्ममा ९३ लाख ८३ हजार ५१६ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले...

भेनेजुएलामाथि अमेरिकी आक्रमणमा क्युबाका ३२ सुरक्षा अधिकारी मारिएको दाबी

३२ मिनेट अघि   सेतोपाटी

क्युबाले भेनेजुएलमा अमेरिकाले शनिबार गरेको सैन्य कारबाहीमा आफ्नो ३२ जना सुरक्षा अधिकारी मारिएको दाबी गरेको छ। अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई उनकी पत्नी सिलिया फ्लोरेससहित पक्राउ गरी न्यूयोर्क पुर्‍याएको भोलिपल्ट मात्रै क्युबाले आफ्ना सुरक्षा अधिकारीहरू पनि आक्रमणमा...

पुस २९ गतेदेखि आइपिओ निष्कासन गर्दै सोलु हाइड्रोपावर, कसले दिन पाउँछन् आवेदन?

४३ मिनेट अघि   सेतोपाटी

सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी...

'बिगुल' को केन्द्रमा बेनिशा, के छ ट्रेलरमा? (भिडिओ)

४७ मिनेट अघि   सेतोपाटी

फिल्म 'बिगुल' को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक ३ मिनेट अवधिको ट्रेलरले फिल्मको कथा, पात्रहरूको मनोविज्ञान र सन्देशबारे जानकारी दिन्छ।  ट्रेलरमा राजनीतिक खेलवाड, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारमा मतभेदलगायतको कुरा देखाइएको छ। राजनीतिक विकृति र अन्यायविरूद्ध उठ्ने...

विदुषी राणा भन्छिन्– बालेन शाहले संसदमा आएर अर्थतन्त्रका मुद्दा उठाउन आग्रह गर्नुभयो, मैले स्वीकार गरेँ

४९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेकी गोल्डस्टार कम्पनीकी सञ्चालक विदुषी राणाले पाएको जिम्मेवारीलाई निरन्तरता दिने बताएकी छन्। हुने-खाने वर्गका व्यक्ति पनि समानुपातिक सूचीमा राखिएको भन्दै विरोध भएपछि कतिपयले धमाधम उम्मेदवारी फिर्ता लिएका बेला काठमाडौंका मेयर बालेन शाहको टिमबाट सूचीमा परेकी राणाले...

अबको सभापति उम्मेदवार पूर्णबहादुर खड्का हो भनेर सभापतिजीले हामीसँग भन्नुभएको छैन: कृष्ण सिटौला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारका बारेमा अहिले नै छलफल गर्ने बेला नभएको बताएका छन्। आज जमलमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले आमनिर्वाचनपछि महाधिवेशन र उम्मेदवारबारे कुराकानी हुने बताए। सभापति शेरबहादुर देउवाले केही दिनअघि निवासमा केही...

बाँके–३ मा एकल उम्मेदवार सिफारिस भएका दलबहादुर सुनारविरूद्ध एमालेमा उजुरी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले बाँके–३ मा एकल उम्मेदवार सिफारिस भएका दलबहादुर सुनारविरूद्ध जिल्ला कमिटीमा उजुरी परेको छ। सुनार गत शनिबार निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठकबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए। उक्त क्षेत्रमा अरू सात जना दाबेदार रहेको र सबैको सहमति विपरीत एकल...

यी ठाउँबाट एमालेका उम्मेदवार भए सर्वसम्मत सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेमा हालसम्म २६ जना उम्मेदवार एकल सिफारिस भएका छन्। अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पूर्वउपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव लेखराज भट्ट, पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, सचिव महेश बस्नेतसहित २६ जना सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन्। हालसम्म...

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले गठबन्धन गर्छ, दलहरूसँग कुराकानी भइरहेको छ: कृष्ण सिटौला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताएका छन्। यसबारे सभापति शेरबहादुर देउवाको निवासमा आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको र आज केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरेर निर्णयमा पुगिने उनले बताए। काठमाडौंको...

इशानको शव १९ दिनदेखि अस्पतालमै, किन बुझ्न मानेनन् परिवारले?

२ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा रहेको १९ दिन पुग्यो। रूपन्देही प्रहरीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेको छ। तर इशानको परिवारले भने इशानको हत्या भएको दाबी गर्दै आएको छ। इशानलाई ठक्कर दिने...

सर्वसाधारणको लागि विजय लघुवित्तको एफपिओ खुल्यो

२ घण्टा अघि   सेतोपाटी

विजय लघुवित्तको एफपिओ आज (सोमबार) देखि एफपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व ७०:३० कायम गर्न एफपिओ निष्कासन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड...

कामादको अध्यक्षमा सह-न्यायाधिवक्ता कोषहरी निरौला

२ घण्टा अघि   सेतोपाटी

प्रशासन व्यवस्थापन र विकास केन्द्र (कामाद)को अध्यक्षमा सहन्यायाधिवक्ता कोषहरी निरौला निर्वाचित भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न भएको २३औं साधारण सभाले संस्थाको अध्यक्षमा निरौलालाई निर्वाचनमार्फत चयन गरेको हो। उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, संगठन विभाग प्रमुखमा दिव्यराज पोख्रेल, सचिवमा देवनारायण...

उच्च पदस्थलाई धम्क्याउने पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स जाने

२ घण्टा अघि   सेतोपाटी

उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स जाने भएको छ। डिसेम्बर ३१ मा मालोलस सिटीमा पक्राउ परेका ३३ वर्षीय पाठकलाई लिन नेपाल प्रहरीको इन्टरपोलको टोली फिलिपिन्स जान लागेको हो। प्रहरीका उच्च अधिकृतका अनुसार फिलिपिन्समा...

मुटु अस्पतालको घोषणाले झस्किएका ५५१ जना मिर्गौला पीडित आन्दोलनको तयारीमा

२ घण्टा अघि   सेतोपाटी

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत मृगौला रोगीहरूले आन्दोलन घोषणा गरेका छन्। अस्पतालले माघ १ गतेदेखि मिर्गौलाको निःशुल्क डायलासिस सेवा बन्द गर्ने भनेपछि मिर्गौला रोगीहरूले आन्दोलन घोषणा गरेका हुन्। अस्पतालले पुस मसान्तसम्म सरकारले डायलासिस बापतको रकम नपठाए माघ १ गतेदेखि निःशुल्क...

एकैदिन प्रतितोला चार हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो...

निर्वाचन बजेट: सुरक्षामा १७ अर्ब २१ करोड माग, कतिको दिइयो स्वीकृति

३ घण्टा अघि   सेतोपाटी

सरकारले आगामी निर्वाचनको लागि तयारी तीव्र बनाएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि चाहिने खर्च व्यवस्थापन गर्दै रकम निकासा प्रक्रिया अघि बढाएको छ। विशेष गरी गृह मन्त्रालय मातहत र निर्वाचन आयोग मातहतमा निर्वाचन खर्च हुने गर्छ। गृह मन्त्रालय र निर्वाचन आयोगले माग...

काठमाडौं ५ मा ईश्वर पोखरेलको नाम यसरी भयो सर्वसम्मत सिफारिस

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले पार्टीका नेता ईश्वर पोखरेललाई फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।  क्षेत्र नम्बर ४ मा यसअघि उम्मेदवार हुँदै आएका पार्टीका अहिलेका सचिव राजन भट्टराई पनि क्षेत्र नम्बर...

रास्वपामा समानुपातिकतर्फ नाम फिर्ता लिनेको लहर, अरनिको पाँडेले पनि लिए फिर्ता

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिनेको लहर नै चलेको छ। योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। डा. पाँडेले आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा समानुपातिकको...

चितवन–१ बाट सुरेन्द्र पाण्डे किन भएनन् उम्मेदवार सिफारिस?

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिसमा पनि परेनन्। उनको निर्वाचन क्षेत्र चितवन–१ निर्वाचन क्षेत्र समन्वय कमिटीले उनलाई सिफारिस नगरेको हो। आइतबार बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले जिल्ला अध्यक्ष कमलराज पाठक, दावा दोर्जे...

मदुरो पक्राउपछि ट्रम्पको धम्की- भेनेजुएलामा फेरि सैन्य कारबाही हुन सक्छ

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि फेरि सैन्य कारबाही हुन सक्ने बताएका छन्। भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भोलिपल्ट ट्रम्पले त्यहाँ फेरि सैन्य कारबाही हुन सक्ने बताएका हुन्। आइतबार निजी विमान एयरफोर्स वानभित्र पत्रकारहरूसँगको कुराकानी भेनेजुएलाले अमेरिकासँग...