१९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो १७५ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर...
