उपकुलपतिमाथि लगाइएका आरोप तथ्यहीन– शिक्षाध्यक्ष जोशी
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि लगाइएको आरोप कपोकल्पित र भ्रामक रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) का नाममा पुस ६ गते जारी गरिएको विज्ञप्ति मार्फत् विश्वविद्यालयका उपकुलपति...
