ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जलेका सवारीसाधन सिंहदरबारबाट हटाउन मन्त्री घिसिङको निर्देशन

३ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन्।  जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न...

एसवाई प्यानलको आइपिओ असोज ७ गते देखि खुल्ने

३ मिनेट अघि   सेतोपाटी

एसवाई प्यानल नेपालले असोज ७ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि भदौ २९ गतेदेखि नै आइपिओ निष्कासन गर्ने तयारी गरेको थियो। तर विषम परिस्थितिका कारण मिति परिवर्तन गरेको हो। कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा...

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुनर्निर्माणमा एनआरएनएको चासो

४ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय हुने भएको छ। एनआरएनएका पदाधिकारी सहितको टोलीले संघीय संसद भवन बानेश्वरको अवलोकन गरेको छ भने पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघकी अध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी...

‘जनप्रशासन क्याम्पसको तोडफोड सिसिटिभी फुटेज प्रमुखले सार्वजनिक गर्न मानेनन्’

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पस कमिटीले क्याम्पसमा भएको तोडफोड सिसिटिभी फुटेज सार्वजनिक गर्न क्याम्पस प्रमुखले आनाकानी गरेको जनाएको छ। क्याम्पस कमिटीले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेपनि प्रमुखले...

नेपालीबाटै सहयोग संकलन गरेर सिंहदरबार पुनर्निर्माण सुरू गरिनेछ–मन्त्री घिसिङ

१२ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका कारण सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलगत निरीक्षण गरिसकेका छन्। मंगलबार साँझ उनले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी...

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं  : चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव...

यी हुन् बजारमा पाइने सबैभन्दा सस्तो तरकारी

३७ मिनेट अघि   सेतोपाटी

तुलनात्मक रूपमा अहिले धेरै प्रकारका तरकारीको अफसिजन हो। व्यवसायीहरूका अनुसार साउनदेखि असोजसम्मको समयलाई तरकारीका लागि अफसिजन मानिन्छ। तर यो समयमा पनि सीमित तरकारी भने असाध्यै सस्तो छ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले भण्टा र स्कुस...

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

४१ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए।  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन...

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन्। नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त...

रोकिएको 'कमेडी नाइट विथ च्याम्पियन' सुरू, 'कमेडी दरबार' शुक्रबारदेखि आउने

४६ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण रोकिएका टेलिभिजन कमेडी कार्यक्रमहरू पुनः दर्शकमाझ आउन थालेका छन्। चर्चित टेलिभिजन कार्यक्रम 'कमेडी नाइट विथ च्याम्पियन' ले मंगलबारदेखि नयाँ एपिसोडसहित पुनः प्रसारण सुरू गरेको छ। मंगलबार सार्वजनिक भएको एपिसोडमा फिल्म 'अभिमन्यु' का कलाकारहरू र निर्माता अतिथिका रूपमा सहभागी थिए।...

लामो दुरीमा चल्ने सार्वजनिक  सवारीमा अनिवार्य दुई जना चालक हुनुपर्ने

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : लामो दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच भएको छलफलपछि यो निर्णय भएको हो। लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री बाहक सार्वजनिक सवारीमा कम्तीमा दुई...

सुनको मूल्य तोलामा एक हजार घट्यो

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं  : आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ। आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार...

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले...

बागमतीका सभामुख पाठकले दिए राजीनामा

५९ मिनेट अघि   सेतोपाटी

बागमती प्रदेशसभाका  सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको सेतोपाटीलाई जानकारी दिए। 'कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु,' उनले सेतोपाटीसँग भने।  पाठकले नैतिकताका आधारमा पदमा नबसकेको बताए। 'भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो...

ऊर्जाको बागडोर अब दुई 'काबिल' इन्जिनियरको हातमा, मिलेर गर्न सक्छन् कायापलट!

१ घण्टा अघि   सेतोपाटी

केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्‍याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। २०८१...

क्षतिग्रस्त कीर्तिपुर प्रहरी वृत्त मर्मत गर्न जुटे युवा, भन्छन् :  प्रहरी हाम्रा लागि, हामी प्रहरीका लागि'

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनमा क्षतिग्रस्त कीर्तिपुर प्रहरी वृत्तमा युवाहरूले रंगरोगन सुरू गरेका छन्। गत भदौ २४ गते युवाहरूले उक्त प्रहरी वृत्तमा तोडफोड र आगजनी गरेका थिए। मंगलबार राजनीतिशास्त्र केन्द्रीय विभाग विद्यार्थी उज्वल खड्काको समूहले प्रहरीलाई रङ्गरोगन र सरसफाइका लागि ८०...

बुधबार तोलामा एक हजार रूपैयाँले घट्यो सुन

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार मंगलबार दुई लाख १७ हजार एक सय रूपैयाँ कारोबार भएको सुन बुधबार दुई लाख १६ हजार एक...

पहिरो पन्छाएसँगै सञ्चालनमा आयो‍ नारायणगढ–मुग्लिन सडक

१ घण्टा अघि   सेतोपाटी

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा...

लगातार वर्षापछि तिनाउमा बाढी, तटीय क्षेत्रमा जोखिम (तस्बिरहरु)

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो तिनदेखि परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ। बुटवलसँगै तिनाउको मुहान रहेको पाल्पामा मंगलबार रातिदेखि निरन्तर वर्षा हुँदा तिनाउमा बाढी आएको छ। तिनाउमा बुधबारको जलसतह यस बर्षकै सबभन्दा उच्च हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदिको आसपासका...

पर्यटकलाई आकर्षित गर्दै भोजपुरको सुन्तले–बाघखोर क्षेत्र

२ घण्टा अघि   थाहाखबर

भोजपुर : यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा परेको हो। यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सौन्दर्यसँगै साँस्कृतिक विविधताको अनुभव...

रामेश्वर खनालको आर्थिक निर्णयले ल्याउने राजनीतिक असर

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले चालू आर्थिक वर्षको बजेटबाट 'टुक्रे' र 'प्राथमिकतामा नपरेका' आयोजना स्थगन गर्ने निर्णय गरेका छन्। यो निर्णयसँग आर्थिक मात्र होइन, राजनीतिक अर्थ पनि जोडिएको छ। जेन–जी आन्दोलनपछि चुनाव गराउने जिम्मेवारी लिएर आएको अन्तरिम सरकारले यस्ता आयोजना स्थगन गरेर करिब...

भैरहवाबाट काठमाडौं आउँदै गरेको बस थाक्रेमा ठोक्कियो टिपरसँग

२ घण्टा अघि   सेतोपाटी

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्। बुधबार बिहान  साढे ८ बजे थाक्रे गाउँपालिका-२ बाह्रकिल्लामा भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश-०१-००१ ख ०३३५ नं.को बस र बिपरीत दिशा काठमाण्डौबाट नुवाकोट तर्फ जाँदै गरेको बा प्र ००६ ख...

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा बुधबार ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ। हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइन्छ। भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी...

शेयर कारोबार भोलिदेखि

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी प्रदर्शनका कारण उत्पन्न  परिस्थितिका कारण बन्द भएको शेयर कारोबार बिहीबार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र...