ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने

१७ मिनेट अघि   सेतोपाटी

सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर...

यी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

२९ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै...

उद्योग वाणिज्य महासंघ अध्यक्ष बने अञ्जन श्रेष्ठ, यस्तो छ पृष्ठभूमि

४० मिनेट अघि   सेतोपाटी

आजबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)  अध्यक्षमा जिम्मेवारीमा  अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वत: अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। महासंघमा उनको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो। श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका...

महासंघ जिल्लानगर उपाध्यक्षमा अञ्जन पक्ष शर्मा र श्रेष्ठ विजयी

४१ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को जिल्ला/नगर उपाध्यक्षमा अञ्जन श्रेष्ठ पक्ष कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन्। महासंघ निर्वाचन समितिअनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी बनेका हुन् । जिल्ला नगर उपाध्यक्ष पदमा उमेश...

महासंघ वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

५३ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। महासंघ निर्वाचन समितिअनुसार श्रेष्ठ ६३ मत प्राप्त गरेर   विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे। महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठ र हेमराज ढकाललले प्यानल...

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन सुरू

५६ मिनेट अघि   सेतोपाटी

केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन्।  सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक...

बढ्यो अमेरिकी डलरको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलको भाउ वृद्धि भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १५१.८५ पैसा र बिक्री दर १५२.४५ पैसा भएकामा आज खरिददर १५२ रुपैयाँ १६ पैसा...

'चिया पसलमा अनायसै एक जनाले मेरो हातमा २ हजार रूपैयाँ हाल्दिनुभयो'

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री 'टिम वर्क' मा विश्वास गर्छन्। भक्तपुर–२ बाट निर्वाचित राजीव यही सुझाव सरकारलाई पनि दिन्छन्। 'मन्त्रीहरूका आफ्ना स्वभाव र रूचिहरू हुन्छन्। सरकार भनेको टिमवर्क पनि हो,' सेतोपाटी पडकास्टमा राजीवले भने, 'एउटा भनाइ छ...

रूपन्देहीका भूमिहीन सुकुम्बासीले गरे आन्दोलन घोषणा

९ घण्टा अघि   सेतोपाटी

व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सरकारले काठमाडौं सहित देशभरका जिल्लाहरूमा डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति...

चोटलाई जितेर मैदान फर्किएका गुल्सनको करिअरकै उत्कृष्ट बलिङ

९ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेट टोलीका गुल्सन झा अलराउन्डरको रूपमा स्थापित छन्। पछिल्लो समय उनको ब्याटिङ हेर्न नेपाली समर्थक आतुर हुन्छन्।  विश्वकप छनोटमा गुल्सनले उत्कृष्ट इनिङ खेल्दा नेपालले आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएको थियो। त्यसअघि उनले नेपाल प्रिमियर लिगमा पनि राम्रो...

भारतको एकमात्र कम्युनिस्ट राज्य केरलमा कंग्रेस गठबन्धनको ऐतिहासिक जित

११ घण्टा अघि   सेतोपाटी

केरल विधानसभा चुनावमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेतृत्वको 'लेफ्ट डेमोक्रेटिक फ्रन्ट' (एलडिएफ) को हारले धेरैलाई आश्चर्यमा पारेको छ। सन् २०२१ मा ९९ सिट जितेको भारतीय कम्युनिस्ट पार्टी यसपटक २६ सिटमा झरेको छ, जुन करिब २५ प्रतिशत मात्र हो। यहाँ २१...

३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेकोमा एनआरएनएको आपत्ति

११ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ एनआरएनएले विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति प्रकासित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको...

संसदीय समितिमा पत्रकारको पहुँच सीमित गर्नेबारे सभामुख र समिति सभापतिबीच छलफल

११ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा समितिका सभापतिहरूसँग छलफल गरेका छन्।  सभामुख अर्यालले सोमबार समिति सभापतिहरूसँग पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा छलफल गरेका हुन्।  नेपालमा संसदीय समितिहरूमा पत्रकारको प्रवेश खुला रहँदै आएको छ। प्रतिनिधि सभाको सार्वजनिक...

दलीयकरण विरूद्ध रास्वपाको कदम

१२ घण्टा अघि   सेतोपाटी

अहिले कतिपय पाठकहरूले मेरो सन् २०२१ नोभेम्बरको एउटा ट्विट (पोस्ट) मलाई मेन्सन गरेर सोधिरहनुभएको छ — तपाईंको धारणा अहिले पनि यही, कि बदलिसक्यो? त्यो पोस्टमा मैले लेखेको थिएँ — डिजिटल 'फुटप्रिन्ट' को दुनियाँमा हामीले एक पटक बोलेका वा लेखेका कुरा हराउँदैनन्।...

भाजपाले कसलाई बनाउला पश्चिम बंगालका मुख्यमन्त्री? यी हुन् ६ दाबेदार

१२ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को ऐतिहासिक जितपछि अब राज्यको नयाँ मुख्यमन्त्री को बन्ने भन्ने प्रश्न राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। विधानसभाका २९४ सिटमध्ये दुई-तिहाइ बहुमत ल्याएको भाजपाले अझैसम्म मुख्यमन्त्रीको नाम सार्वजनिक गरिसकेको छैन। तर विभिन्न नेताको नाम सम्भावित दाबेदारका रूपमा...

बैठक सुरू भएको आधा घण्टामै सांसदको हाजिरी सार्वजनिक गर्ने सभामुखको तयारी

१२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक सुरू भएको आधा घण्टाभित्रै अब सांसदहरूको हाजिरी सार्वजनिक गरिने भएको छ।  सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गतेबाट सुरू हुने संसद बैठकमा विद्युतीय हाजिरीको व्यवस्था गर्न लागेका हुन्। यसअघि नयाँ बानेश्वरस्थित संसद भवनमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको थियो। २०८२...

संसदीय समितिहरूले अब छुट्टाछुट्टै उजुरी नलिने

१२ घण्टा अघि   सेतोपाटी

संसदीय समितिहरूले अब छुट्टाछुट्टै उजुरी नलिने भएका छन्।  विगतमा संसदीय समितिहरूले उजुरी लिने र त्यसउपर छलफल गर्ने गरेका थिए। समितिहरूले प्राप्त हुने उजुरी उपर छानबिन र जाँचबुझ गर्न उपसमिति समेत गठन गर्ने गरेका थिए।  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सर्वसाधारणले...

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

१२ घण्टा अघि   सेतोपाटी

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशक पदको जिम्मेवारी सह-सचिव रमेश अर्याललाई तोकिएको छ। यो विभागमा दुई साता अघिबाट महानिर्देशक रिक्त रहेको छ। अर्थ मन्त्रालयको मंगलबारको निर्णयबाट अर्याललाई निमित्तको जिम्मेवारी दिइएको हो। उनी यसअघि विभागको उप-महानिर्देशकमा कार्यारत थिए। बजेटको मुखमा विभागका तत्कालीन महानिर्देशक मदन दाहाललाई...

राष्ट्रपतिले आह्वान गरे संसद अधिवेशन

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसाे २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेका हुन्।

तमिलनाडुको राजनीतिमा सिनेमाका सुपरस्टारको 'कनेक्सन'

१३ घण्टा अघि   सेतोपाटी

भारतको तमिलनाडुमा भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा तमिल सुपरस्टार थालापती विजयको पार्टी विजयी भएको छ। कुल २३४ सिट भएको विधानसभामा १०८ सिट जितेर उनले दुई वर्षअघि मात्र स्थापना गरेको 'तमिझगा वेत्री कजगम' (टिभिके) सबभन्दा ठूलो दल बनेको छ। पछिल्ला वर्षहरूमा राज्य...

पश्चिम बंगालमा पहिलो पटक भाजपाले बहुमत ल्याउनुका यी चार कारण

१३ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। भारतीय जनता पार्टी (भाजपा) २९४ मध्ये २०६ सिट जित्दै पश्चिम बंगालबाट पहिलो पटक सरकार गठन गर्न गइरहेको छ। ममता बनर्जीको तृणमूल कांग्रेस (टिएमसी) भने १५ वर्षको शासनपछि घटेर ८० सिटमा सीमित भएको...

शिवपुरी जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौं टोखा नगरपालिका-१ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको शव भेटिएको छ। मंगलबार शिवपुरी जंगलमा हत्या गरी गाडेको अवस्थामा तारकेश्वर नगरपालिका-३ तीनपिप्ले घर भएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको हो। उनी वैशाख ११ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केकी...

खानदानी सुकुम्बासी बन्न नपरोस्!

१३ घण्टा अघि   सेतोपाटी

‎फेसबुक स्क्रोल गर्दा कहिलेकाहीँ हिन्दी फिल्म 'हिन्दी मिडियम' को एउटा दृश्य अगाडि आउँछ। दृश्षमा दीपक डोबरियालले इरफान खानलाई गरिब हुन सिकाउँदै भन्छन् —  हामी खानदानी गरिब हौं। बाजे गरिब, जिजुबाजे गरिब...। ‎अस्तिसम्म यो भिडिओ हेर्दा खुब हाँसो लाग्थ्यो। अचेल त्यही दृश्यले...

सवारी लाइसेन्सको परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश

१३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सवारी लाइसेन्सको परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश जारी गरेको छ। माघ १८ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो।  सवारी चालक अनुमति लिँदा दिइने परीक्षाफलको प्रकाशन गर्दा यातायात...