उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै तानसेन नगर
पाल्पा : उद्यमीका उत्पादनलाई बजारीकरण गर्न तानसेन नगरपालिकाले सहयोग गर्ने भएको छ। नगरभित्रका उद्यमीलाई सहयोग गर्ने उद्देश्यले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम शुरु भएको छ। तानसेन नगरपालिकाको लगानी र दायित्व संस्थाको प्राविधिक सहयोगमा कार्यक्रम शुरु भएको हो। नगरभित्रका उत्कृष्ट...
