काठमाडौं–४ मा राजन भट्टराई नलड्ने, उद्धव खरेलको सम्भावना
नेकपा एमाले सचिव राजन भट्टराई काठमाडौं–४ मा यसपटक उम्मेदवार नबन्ने भएका छन्। काठमाडौं–४ मा उद्धव खरेलको सम्भावना बढेको एक सचिवालय सदस्यले जानकारी दिए। भट्टराई त्यस क्षेत्रमा लगातार दुई पटक उम्मेदवार बनेका थिए। तर गगन थापासँग पराजित भएका थिए। नेपाली कांग्रेसका...
