पाँच जिल्ला चहारेर रूकुम जान लागेका प्रचण्ड कति सुरक्षित?
पाँच जिल्ला चहारेर रूकुम पूर्व जाने टुंगो लागेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' मताधारका हिसाबले त्यहाँ सुरक्षित देखिएका छन्। शनिबार रूकुम पश्चिम पुगेर प्रचण्डले आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्न लागेको घोषणा गरेका थिए। नेकपाले उम्मेदवारीको टुंगो नलगाएपछि त्यहाँ...
