कांग्रेसले कसको नेतृत्वमा कसरी लेख्दैछ घोषणा पत्र?
नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र लेख्दैछ। पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर कांग्रेसले घोषणा पत्र लेखिरहेको हो। घोषणा पत्र माघ अन्तिम साता सार्वजनिक गर्ने तयारी छ। विशेष महाधिवेशनबाट निर्वाचित...
