चार लाख २७ हजार कित्ता शेयर बिक्री गर्दै गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीको स्वामित्वमा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । Advertisement यस शेयरमा हाल विद्यमान...