ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं

३ मिनेट अघि   सेतोपाटी

गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको जानकारी दिएका हुन्। एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता...

विश्वप्रकाश शर्माको क्षेत्रका समितिले गरे विशेष महाधिवेशनमा जान आह्वान

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर १ अन्तर्गतका पार्टी संरचनाहरूले विशेष महाधिवेशनलाई पार्टी जिवनको निर्णायक मोडको रूपमा व्याख्या गर्दै प्रतिनिधिहरूलाई काठमाडौं उपस्थित हुन आह्वान गरेका छन्।  झापा१  क्षेत्रीय समिति र मेचीनगर नगर समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी...

कांग्रेस सुदूरपश्चिमका ६ जिल्ला सभापतिले जारी गरे विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ती

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको ६ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ती जारी गरेका छन्। बझाङका सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले...

पेट्रोलमा इथानोल कसरी मिसाइन्छ, सवारी साधनमा असर गर्छ कि गर्दैन?

१ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले अब पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन पाउने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले निगमलाई पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन दिने निर्णय गरेको छ। विश्वमा यो प्रयोग नयाँ होइन। तेल उत्पादन गर्ने देश आफैले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्। भारत, ब्राजिल...

लोकसेवा आयोगले स्थगित गर्‍यो उपसचिव तहको परीक्षा

१ घण्टा अघि   सेतोपाटी

लोक सेवा आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम स्थगित गरेको छ। बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले माघ १० गतेदेखि २८ गतेसम्म तय भएको उपसचिव तहको परीक्षा कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। आयोगले अर्को...

मिनियापोलिसपछि ओरेगनमा पनि चलायो अमेरिकी अध्यागमन अधिकारीले गोली

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी अध्यागमन अधिकारीहरूले मिनियापोलिसमा एक महिलामाथि गोली चलाएको घटनाको भोलिपल्ट पोर्टल्याण्डमा पनि गोली चलेको छ। ओरेगनको पोर्टल्याण्ड सहरमा बिहीबार अध्यागमन अधिकारीहरूले गोली चलाउँदा दुई जना स्थानीय घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गोलीकाण्ड पोर्टल्याण्डको एउटा अस्पताल नजिकै स्थानीय समयअनुसार बिहीबार...

कमजोर र परिचालित शक्तिहरू एमाले कमजोर बनाएर आफू अग्लो हुने कोशिसमा छन्– केपी ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका केही शक्ति परिचालित रहेको र उनीहरू एमाले कमजोर बनाएर आफू अग्लो बन्ने कोसिसमा रहेको टिप्पणी गरेका छन्। पार्टी सचिवालय, केन्द्रीय कमिटीको निर्णय मातहतका कमिटीमा सर्कुलर गर्र्दै अध्यक्ष ओलीले यी वास्तविकतालाई बोकेर जनताको घरदैलोमा...

एमालेले पार्टी नियमावली संशोधन गर्न बनायो तीन सदस्यीय कमिटी

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टीविधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्न तीन सदस्यीय कमिटी बनाएको छ। एमालेको दोस्रो सचिवालय बैठकले सचिव भानुभक्त ढकालको नेतृत्वमा तीन सदस्यीय कमिटी बनाएको हो। जसमा केन्द्रीय सदस्य रमेश...

दुई महिनामा ९ हजार लाइसेन्स छपाइ

२ घण्टा अघि   सेतोपाटी

पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ। गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता ८ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ।  विभागको...

किवी भएन बिक्री, उद्यमीले बनाउन थाले जुस

३ घण्टा अघि   सेतोपाटी

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्। महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन्। उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर...

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

३ घण्टा अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ। विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ। विभागले...

१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार तिरेर लिन सकिनेछ। त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका...

अमेरिकी डलरको मूल्य फेरि पुग्यो उच्च बिन्दुमा

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा...

रित्ता गाउँबेसीमा आशाका लहरा तान्ने हाइकर!

३ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेनजी आन्दोलन क्रममा भएका आगजनी, विध्वंश, तोडफोड र हिंसापछि पूरै नेपालभर फैलिएको एक प्रकारको निराशाको बादल असोजको पहिलो सातासम्म हटिसकेको थिएन। दसैं आउन लागेका बेलाको घमाइलो र रमाइलो मौसमले पनि धेरै नेपालीको अनुहारको मुस्कान फर्काइसकेको थिएन। तर असोज...

कांग्रेस कार्यसम्पादनको निर्णय– विशेष महाधिवेशन अवैधानिक, सहभागी नहुन अपिल

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले विधान बमोजिम नियमित १५औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग र त्यसका नाममा बोलाइएका भेलाहरू अवैधानिक हुने दोहोर्‍याएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय...

राष्ट्रियसभा उम्मेदवारमा आदिवासी जनजाति नसमेटिएको भन्दै कांग्रेसभित्रै आपत्ति

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छनोट गरिएका उम्मेदवार सूचीमा आदिवासी जनजाति समुदायलाई समावेश नगरिएको भन्दै पार्टीभित्रै असन्तोष प्रकट भएको छ। नेपाली कांग्रेस आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रीन र पार्टीको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै...

विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस गोरखाको आह्वान

१३ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशन सहभागी हुन नेपाली कांग्रेस गोरखाले पार्टीको महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेको छ। बिहीबार पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, प्रतिनिधिसभा-१ का क्षेत्रीय सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र-२ का सभापति गोविन्द गुरूङ, प्रदेश सभापतिहरू ठाकुर भट्ट,  दीर्घमान गुरूङ,  दिनेश खनखवास र खुनप्रसाद रेग्मीले...

प्रहरी र न्यु डायमन्ड उपाधिका लागि भिड्ने

१३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोश्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् ।...

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार लुम्बिनी कांग्रेसका बासुदेव घिमिरेविरूद्ध उजुरी

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट अपांग कोटाबाट उम्मेदवार बनेका बासुदेव घिमिरे ‘जंगली’ विरूद्ध उजुरी परेको छ। बिहीबार उनीविरूद्ध प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा उजुरी परेको सूचना अधिकारी गेहेन्द्र कुँवर बताए। उनीविरूद्ध नेपाली कम्युनिस्ट पार्टीका सजन विकले उजुरी दिएको कुँवरले बताए। ‘उहाँविरूद्ध...

विशेष महाधिवेशनको फिर्ता हुँदैन- गगन थापा (भिडिओ)

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताएका छन्।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बोलाउन आवश्यक नरहेको उल्लेख गरेका थिए। पार्टीको विधान अनुसार नियमित...

बलिउड अभिनेता सञ्जय दत्त काठमाडौंमा (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

बलिउडका चर्चित अभिनेता सञ्जय दत्त नेपाल आइपुगेका छन्। उनी बिहीबार बेलुका काठमाडौं आइपुगेका हुन्। एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन्। सञ्जय अभिनित धुरन्धरले नेपालमा झन्डै १० करोड कमाइ गरिसकेको छ भने उनको अर्को फिल्म राजा साब शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। ...

कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले विशेष महाधिवेशनको पक्षमा जारी गरे विज्ञप्ति

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको काठाडौं जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ (सबुज) ले विशेष महाधिवेशनमा भाग लिन आउने  महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत वक्तव्य जारी गरेका छन्।  उनले बिहीबार जारी गरेको उक्त वक्तव्यमा विशेष महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन्।  ‘नेपाली कांग्रेसका ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको...

काठमाडौंका नदी क्षेत्रबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर जग्गामा संरचना बनाउन रोक लगाएको फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले  २०२१/०२२ सालको नापी नक्सा झिकाउन आदेश गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ...

लोकसेवा आयोगलाई निर्वाचन आयोगले दियो उपसचिव तहको परीक्षा सार्नुपर्ने ६ कारण

१४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले उपसचिव तहको परीक्षा सार्न लोकसेवा आयोगलाई ६ कारण दिएको छ। लोकसेवा आयोगलाई पत्र पठाएर निर्वचन आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम परिमार्जन गर्न आग्रह गरेको हो।  लोकसेवा आयोगले २०८२ असोज २९ गते...