निर्वाचनसम्बन्धी विधेयकमा एमाले दिएका १४ सुझाव
नेकपा एमालेले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि १४ वटा सुझाव दिएको छ। निर्वाचन आयोगले मंगलबार दलहरूसँग छलफल गरेर निर्वाचनसम्बन्धी विधेयकमाथि सुझाव मागेको थियो। त्यसै सम्बन्धमा पार्टीले लिखित सुझाव दिन लागेको एमाले निर्वाचन विभाग प्रमुख निरज अचार्यले जानकारी...
