सयको नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति भारतीय विदेशमन्त्रीको आपत्ति
काठमाडौं । सय रुपियाँको नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले यस विषयमा नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपियाँको नोटमा...