ट्रंकलाइनको महशुल विवादसम्वन्धी प्रतिवेदनः उद्योगीलाई राहत, घिसिङ नैतिक संकटमा
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद अध्ययन गर्न सराकरले गठन गरेको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले उद्योगीहरुलाई राहत दिनेगरी प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको यस आयोगले आइतबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।...