कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भयोः आयोजक
काठमाडौं । आईतवारदेखि शुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको आयोजकद्वय एसएस एभेन्ट्स प्रालि र नेकोसले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एएस एभेन्ट्स प्रा.लि.का निर्देशक सुमित रौनियारले पूरा भएको जानकारी दिए । पत्रकार...