कुमारी बैंकका ग्राहकले बन्दिपुर केबलकार सेवामा छुट पाउने
कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारको विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट र डाइभ इन रेष्टुरेन्टमा १३ प्रतिशतसम्मको छुट पाउनेछन्। बैंककातर्फबाट...
