ओ परदेशी!
रातको बत्तीले उज्यालो छोडेपछि मरेतुल्य भएर बाँच्न बाध्य एउटा मान्छेसँगै कोठाको भित्तामा एउटा छाया बिस्तारै उठ्छ— त्यो छाया म नै हुँ जसको मुटुमा दिनभरको पसिना र मनभरको मौनताको बोझ टाँसिएको छ। परदेशको सहरले मानिसलाई होइन छायालाई रोज्छ— जसलाई बोल्न नहुने...
