ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनसेलको ‘एनपिएल प्ले प्याक’ मार्फत मोबाइलमै एनपिएल लाइभ हेर्न सकिने

६ मिनेट अघि   सेतोपाटी

एनसेलले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेलहरू मोबाइलमै लाइभ स्ट्रिमिङ हेर्न मिल्ने व्यवस्था गर्दै ‘एनपिएल प्ले प्याक’ सार्वजनिक गरेको छ।  डिशहोमसँग सहकार्यमा ल्याइएको यो प्याकमार्फत ग्राहकले डिशहोम गो एपमा सहजै खेल हेर्न सक्नेछन्। करसहित दुई सय ९९ रूपैयाँमा उपलब्ध...

शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आयो ‘हर्ष’

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आज शुक्रबारदेखि एकता पौडेलको डेव्यु निर्देशकीय सिनेमा ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका बिहानी शोमा मिलिरहेको छ। देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमाले पारिवारिक कथालाई केन्द्रमा राखेको छ। बुधबार...

रूस-युक्रेन युद्धका लागि पोल्याण्ड र बाल्टिक राष्ट्रलाई दोष दिएकी थिइनँ- मर्केल

१७ मिनेट अघि   सेतोपाटी

जर्मनीकी पूर्वचान्सलर एन्गेला मर्केलले रूस-युक्रेन युद्धका लागि आफूले पोल्याण्ड र बाल्टिक राष्ट्रहरूलाई आंशिक दोष दिएको आरोपलाई खण्डन गरेकी छन्। हंगेरीको एक सञ्चार माध्यमसँग अक्टोबरमा दिएको अन्तर्वार्तामा २०२१ मा युक्रेनको सीमा नजिक रूसले सेनाको तैनाथी बढाएपछि मर्केल र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंले रूसी...

लैङ्गिक हिंसामा परेकालाई निःशुल्क उपचार

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाले लैङ्गिक हिंसामा परेका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य उपचार सेवा थालेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरी लैङ्गिक हिंसामा परेका व्यक्तिको निःशुल्क उपचार सेवा औपचारिक रूपमा प्रारम्भ गरेको जानकारी दिइन्। उनका अनुसार १६ दिने अभियानकै सन्दर्भमा गरिएको...

विराटनगरलाई कर्णालीको १६१ रनको चुनौती

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सलाई कर्णाली याक्सले १६१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ उत्रिएको कर्णालीले तीन विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने...

जापानमा १८ लाख ५० हजार बेरोजगार, २.२ प्रतिशत बढ्यो

४० मिनेट अघि   थाहाखबर

जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ। तर बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा सानो वृद्धि हो। बेरोजगारको...

पाञ्चलको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

४२ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्गसलाई प्रियांक पाञ्चालको अर्धशतकमा १६१ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६० रन जोड्यो। कर्णालीका लागि ओपनर प्रियांक...

हेर्नुहोस् धर्मेन्द्रका सुपरहिट ३ फिल्म (युट्युब लिंकसहित)

४७ मिनेट अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले करिब ६ दशक लामो करिअरमा अरूको तुलनामा सम्भवतः सबभन्दा बढी हिट फिल्म दिएका छन्। मुम्बईको आफ्नै घरमा यही सोमबार निधन भएका धर्मेन्द्रले एक्सनदेखि रोमान्टिक हिरोसम्मका विविध भूमिका निर्वाह गरेका थिए। उनले आफ्नो करिअरमा ३००...

शनिवारदेखि पाटन दरबार क्षेत्र 'भेहिकल फ्रि जोन'

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ललितपुर महानगरपालिकाले भोलि(शनिवार)देखि पाटन दरबार क्षेत्रलाई 'भेहिकल-फ्री जोन' बनाउने भएको छ। महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा भेहिकल फ्री जोन बनाउन लागिएको र उक्त कार्यक्रमको नाम ‘पाटन पाइला पाइलैमा’ राखिएको जनाएको छ। महानगरपालिकाका अनुसार सवारी साधनरहित क्षेत्रका लागि...

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश (तस्बिरहरू)

५२ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गरेका हुन्। उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने रास्वपाको तयारी छ। पोखरेल २०७७ मंसिर २५ गते एआइजी भएर २०७९...

स्वाधीनता र जनसत्ता जोगाउन वामपन्थी एकजुट बनौँ : प्रचण्ड

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुवीकृत हुनुपर्ने बताएका छन्। शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (एमाले)का नेताहरूलाई मुलुक...

१५ कम्युनिस्ट घटक मिलेर नेकपा बन्यो, एमालेका नेता पनि आउनुस्: प्रचण्ड

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले १५ वटा कम्युनिस्ट घटक मिलेर नेकपा बनेको बताएका गरेका छन्। आज धनगढीमा भएको कार्यक्रममा बोल्दै उनले एमालेका नेताहरूलाई पनि एकतामा आउन आग्रह गरे। संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी १५ वटा...

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। आज भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम...

जारी एनपिएलमा प्रियान्क पन्चालको दोस्रो अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विराटनगर किंग्सविरूद्ध कर्णाली याक्सका प्रियान्क पन्चालले अर्धशतक प्रहार गरेका छन्। ४२ बलमा  चार चौका र दुई छक्काको मद्धतमा उनले अर्धशतक हानेका हुन्। भारतीय खेलाडी प्रियांकले यस अगाडि चितवन राइनोजविरुद्धको खेलमा अर्धशतक बनाएका थिए । उनले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतले...

वैदेशिक रोजगारीमा जानेलाई नेपाल एयरलाइन्सको भाडामा १० प्रतिशत छुट

१ घण्टा अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमले विभिन्न मुलुक रोजगारीका जाने नेपाली यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।  निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको हो। निगमले वैदेशिक...

नेकपाका नेताहरूले आफ्नो मात्रै प्रचार नगरौँ : माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरूले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताएका छन्। शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले...

एकै ठाउँमा देखिए एनआरएनएका दुई अध्‍यक्ष

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई अध्यक्ष बद्री केसी महेश श्रेष्ठ सँगै देखिएका छन्। नगारिकता लगायतका विषयमा दुवै पक्षले एकैसाथ गृहमन्त्री ओम अर्याल र उर्जामन्त्री कुलामान घिसिङलाई भेटेका छन्। गृहमन्त्री अर्याल र घिसिङलाई ज्ञापनपत्र बुझाउने क्रममा केसी र श्रेष्ठै सँगै रहेका छन्।...

एकै ठाउँमा देखिए एनआरएनएका दुई अध्‍यक्ष

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई अध्यक्ष बद्री केसी महेश श्रेष्ठ सँगै देखिएका छन्। नगारिकता लगायतका विषयमा दुवै पक्षले एकैसाथ गृहमन्त्री ओम अर्याल र उर्जामन्त्री कुलामान घिसिङलाई भेटेका छन्। गृहमन्त्री अर्याल र घिसिङलाई ज्ञापनपत्र बुझाउने क्रममा केसी र श्रेष्ठै सँगै रहेका छन्।...

अर्को वर्ष अमेरिकामा हुने जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई भाग लिन नदिने ट्रम्पको घोषणा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अमेरिकामा हुने जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई भाग लिन नदिने बताएका छन्। दक्षिण अफ्रिकाले भर्खरै अफ्रिकामा पहिलो पटक जी२० शिखर सम्मेलन आयोजना गरेको थियो। दक्षिण अफ्रिकासँगको खटपटका कारण सो शिखर सम्मेलन बहिष्कार गरेका ट्रम्पले...

शिक्षा मन्त्रालयले केमा कति तोक्यो गैरकर राजस्व ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा लगायत सञ्चालन स्वीकृति तथा नवीकरणका लागि गैरकर तोकेको छ। मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसहित) बमोजिम गैरकर तोकेको जनाएको छ। मन्त्रालयले आज(शुक्रबार) जारी गरेको सूचनामा भनिएको छ,...

भोलिदेखि पाटन दरबार क्षेत्र भेहिकल-फ्री जोन

१ घण्टा अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई भेहिकल-फ्री जोन बनाउने भएको छ। महानगरका मेयर चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा भेहिकल फ्री जोन बनाउन लागेको बताए। उक्त कार्यक्रमको नाम पाटन पाइला पाइलैमा राखिएको छ। उनका अनुसार पाटनमा भेहिकल फ्री जोन बनाउनु एकदमै चुनौतिपूर्ण काम...

कार्यवाहक सभापति खड्काले छलफलमा बोलाए विशेष महाधिवेशन पक्षलाई, नजाने निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई छलफलमा बोलाए पनि विशेष महाधिवेशन पक्षधर नेताहरू नजाने भएका छन्। कार्यवाहक सभापति खड्काले नेता गुरूराज घिमिरेलाई फोन गरेर छलफलमा आउन भनेका थिए। तर विशेष महाधिवेशन पक्षधरले आज बैठक गरेर कार्यवाहक सभापतिसँग...

कति खतरनाक हुन्छ निष्क्रिय ज्वालामुखी ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं: उत्तर–पूर्वी इथियोपियामा रहेको हाइली गुब्बी ज्वालामुखी आइतबार विस्फोट भयो, जसबाट निस्केको धुवाँ, खरानी यमन, ओमान, भारत र पाकिस्तानसम्म फैलियो।  नेपालमा भने यसको खासै असर नदेखिएको बताइएको छ। तथापि बिहीबार काठमाडौंको आकाशमा बादलका अनौठो दृश्य देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्वीरहरू...

आज पनि सकिएन मधेस प्रदेश सरकार गठनविरूद्धको सुनुवाइ, मुद्दा हेर्दाहेर्दैमा

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ। आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार...