ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१०५ अंकले घट्यो नेप्से, ७ कम्पनी मात्रै बढे

१ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ८ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब ३८ करोड रूपैयाँको...

नवनिर्वाचित सभामुख डिपी अर्यालले लिए शपथ (तस्बिरहरू)

१० मिनेट अघि   सेतोपाटी

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन्। अर्याल आजै प्रतिनिधि सभा बैठकमा निर्विरोध रूपमा सभामुख चयन भएका थिए। उनी रास्वपा उपसभापति र काठमाडौं...

हेमन्त धामीले लिए ह्याट्रिकसहित ७ विकेट

१३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरेका छन्। धामीले ह्याट्रिकसहित सात विकेट लिएपछि सुदुरपश्चिमले २१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेशलाई ११.२ ओभरमा अलआउट गरेर १६३ रनको ठूलो अन्तरलेको जित निकालेको छ। जनकपुरमा...

ओली-लेखकका वकिलको तर्क– बालेन र सुधनको निर्देशनमा पक्राउ गरियो, जाहेरीका आधारमा होइन

१६ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ। दुवै पक्षको सुनुवाइ हुने यस रिटमा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिउँसो पौने १ बजेदेखि ओली-लेखकका तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले...

फोटोन इभी टोटल केयर क्याम्प: देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सेवा

२६ मिनेट अघि   सेतोपाटी

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहक हेरचाहलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा 'फोटोन इभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ। यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा...

छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, ४ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। थप तीन जना घाइते छन्। दुर्घटनामा परी रा ३ प १०१७ नम्बरको मोटरसाइकल...

७ दिनभित्र निर्वाचन प्रक्रिया सुरु नभए एन्फालाई निलम्बन गर्ने फिफाको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको विवादको विषयमा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो धारणा राखेको छ।  एन्फालाई पत्र पठाउँदै राखेपले निर्वाचन रोक्न खोजेको र तीन महिनाका लागि निलम्बन...

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

तुलसीपुर मालपोतबाट १० जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

मालपोत कार्यालय तुलसीपुर बाट दुई जना सेवाग्राहीसहित आठ जना लेखापढी व्यावसायी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। लेखापढी व्यवसायी संघका प्रमोद अधिकारी, दण्डीराम बस्नेत, प्रदीपकुमार रेग्मी, शेवकराम आचार्य, भिमकान्त...

'ग्रामीण चलचित्र महोत्सव' को पाँचौं संस्करण सर्लाहीमा

१ घण्टा अघि   सेतोपाटी

'नेपाल ग्रामीण चलचित्र महोत्सव' को पाँचौं संस्करण आगामी वर्षको बैशाखमा हुने भएको छ। बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा यो महोत्सव हुने भएको हो।  नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको...

फेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता भएकाले मुआब्जा नपाउने

१ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश अनुसार फेवातालबाट ६५ मिटरभित्र रहेका संरचना भत्काउन सुरू गरेको छ, जसमा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा पनि परेको छ। गृहमन्त्री गुरूङले नै पोखरा महानगरका मेयर धनराज आचार्यसँगको कुराकानीमा फेवाताल किनार आफ्नो २० रोपनी जग्गा...

एमालेकी सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरूको तयारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई अघि बढाउन दलहरू सहमत भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलहरूको सहमतिमा भण्डारीलाई रिक्त राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी रहेको एक जना सांसदले जानकारी दिए। राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि...

लगानीकर्ता आत्तिदा बजारले गुमायो १०२ अंक

१ घण्टा अघि   सेतोपाटी

लगानीकर्ता आत्तिदा सेयर बजार परिसूचक नेप्सेले १०२ अंक गुमाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायीहरू पक्राउ पर्ने क्रम जारी रहेपछि बजारको मनोविज्ञान खस्किएको हो। केही दिन अगाडि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई  प्रहरीले पक्राउ गरेको थियो। आइतबार सोही समूहका सञ्चालक शुलभ...

नेकपाको तोक्यो झक्कु सुवेदीलाई राष्ट्रिय सभामा दलको नेता

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ।  नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई दलको नेता तोकेको हुन्।  यसअघि दलको नेता नारायणकाजी श्रेष्ठ थिए। ६ वर्षेको कार्यकाल सकिनु अघि नै उनले पदबाट राजीनामा...

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ। आज दिउँसो मन्त्रिपरिषद बैठक बसेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बसेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

सारिकाले ल्याइन् 'गुन भुल्यौ २' (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

गायिका सारिका घिमिरेले नयाँ गीत 'गुन भुल्यौ २- साइँला दाइ' सार्वजनिक गरेकी छन्। यसअघिको गीत 'गुन भुल्यौ पित्तलको सुन पायौ होला' को सफलतासँगै उनले 'गुन भुल्यौ २' ल्याएकी हुन्।  गत जेठमा सार्वजनिक 'गुन भुल्यौ' गीतले स्रोता तथा दर्शकमाझ निकै चर्चा बटुलेको थियो। 'गुन...

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

२ घण्टा अघि   सेतोपाटी

अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द भएका छन्। सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले अवैध...

सभामुख डिपी अर्यालले भने– सदनको मर्यादा कायम हुने गरी निष्पक्ष ढंगमा काम गर्छु

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभामा निर्विरोध सभामुख निर्वाचित डिपी अर्यालले सबै सांसदहरूको सम्मान कायम हुने गरी काम गर्ने बताएका छन्। आइतबार सभामुख निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले सदनको नियम-कानुन अनुसार सदनको मर्यादा कायम हुने गरी काम गर्ने पनि...

नेपालको सवारी साधन क्षेत्र र आर्थिक आत्मनिर्भरताको नयाँ आधार

३ घण्टा अघि   सेतोपाटी

नेपालको सवारी साधन क्षेत्र अब केवल गाडी आयात गरेर बिक्री गर्ने बजारमा सीमित छैन। यो सरकारी राजस्व, रोजगारी सिर्जना, ऊर्जा सुरक्षा, वैदेशिक मुद्रा संरक्षण, सञ्चार तथा सिर्जनात्मक अर्थतन्त्र, पर्यटन सेवाको गुणस्तर, र राष्ट्रिय प्रतिस्पर्धात्मकता लाई प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक आर्थिक...

१५ सय करोड नाघ्यो 'धुरन्धर २' को विश्वव्यापी कमाइ

३ घण्टा अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर ३' ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। रणवीर सिंह अभिनीत फिल्मले विश्वभर १५०० करोड भारूभन्दा बढी कमाइ गर्दै भारतीय फिल्महरूको उच्च कमाइ सूचीमा चौथो स्थान बनाउन सफल भएको हो। रिपोर्टअनुसार फिल्मले प्रदर्शनको छोटो अवधिमै यो...

सभामुख निर्वाचनको झलक (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सभामुख पदमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  सभामुख पदमा उनको मात्रै उम्मेदवारी परेपछि आइतबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। यो झन्डै दुई–तिहाइ हो। कमजोर हैसियतमा रहेका प्रतिपक्षी दलहरूले उम्मेदवारी...

अर्थमन्त्री वाग्लेले सम्झिए ३ पूर्वसभामुख

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री तथा रास्वपा सांसद स्वर्णिम वाग्लेले तीन जना पूर्वसभामुखहरूलाई सम्झिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पदमा पार्टीका सांसद डिपी अर्याललाई समर्थन गर्ने क्रममा उनले तीन पूर्व सभामुखलाई सम्झिएका हुन्। ‘२०१५ सालको निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित...

डिपी अर्याल सभामुख निर्विरोध निर्वाचित

४ घण्टा अघि   सेतोपाटी

२०४९ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध निर्वाचित भएका छन्। आइतबार बिहान प्रतिनिधिसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। सभामुख पदका लागि उनको मात्र उम्मेदवारी परेको थियो। प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। यो झन्डै दुई–तिहाइ...

लोकरञ्जन पराजुलीको पुस्तक 'सन्धिकाल' लोकार्पण

४ घण्टा अघि   सेतोपाटी

नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकालः सामाजिक परिवर्तनका आधारभूमि' लोकार्पण गरिएको छ। समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो। लेखक पराजुलीले आफ्नो पुस्तक ऐतिहासिक महेशराज पन्त, जेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव...