सोबिता गौतम रेणु दाहालभन्दा झन्डै दोब्बर मतले अगाडि
चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम झन्डै दोब्बर मतले अगाडि छन्। १९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५२५६ मत...
