ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इंग्लिस फुटबल इतिहासकै ठूलो नजिता, कुनै लिग नखेल्ने म्याकल्सफिल्डले हरायो एएफ कपको साविक विजेता प्यालेसलाई

६ घण्टा अघि   सेतोपाटी

इंग्लिस फुटबलमा तल्लो स्तरको खेल खेल्ने 'म्याकल्सफिल्ड' टोलीले बेलायतको प्रिमियर लिगको टोली 'क्रिस्टल प्यालेस'लाई एफए कपको तेस्रो चरणमा हराएर इतिहास रचेको छ। म्याकल्सफिल्ड र क्रिस्टल प्यालेसबीच खेलको स्तरमा ठूलो फरक थियो। म्याकल्सफिल्ड क्रिस्टल प्यालेसभन्दा ११७ स्थान तलको टोली हो। फुटबल...

के थियो रास्वपाले नमानेको भनिएको कुलमानको पूरक सम्झौता?

६ घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगिरहेकै बेला नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कुलमान घिसिङ समूह अलग भएको छ। कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपाबाट अलग हुने घोषणा गरेर उनलाई नै अध्यक्ष...

न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन, प्रतिभा माली सर्वोत्कृष्ट

७ घण्टा अघि   सेतोपाटी

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ। यो प्रतियोगितामा न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय...

गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आइपुग्यो काठमाडौं (तस्बिरहरू)

७ घण्टा अघि   सेतोपाटी

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुगेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरू गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको हो। गत पुस...

'पपुलिजम' अग्रगामी विकल्प होइन- ओली

८ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विध्वंश र 'पपुलिजम' अग्रगामी विकल्प नहुने बताएका छन्। शनिबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले त्यस्ता शक्तिहरु लोकतान्त्रिक शक्तिको पुनरागमन हुने देखिएपछि एकजुट भएको पनि बताएका हुन्। 'कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र...

महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्यायो- ओली

८ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ। शनिबार  बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताएका छन्। अध्यक्ष ओलीका अनुसार महाधिवेशनले केन्द्रीय नेतृत्वमा ३३ प्रतिशत नयाँ अनुहार ल्याएको...

केन्द्रीय समितिमा कुलमानले भने- अपमानित महसुस गरेँ

८ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपामा आफूले अपमानित महसुस गरेको केन्द्रीय समिति बैठकमा बताएका छन्। रास्वपा सभापति रवि लामिछानेले कुलमानसँगको एकता भंग भएको घोषणा गरेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्ष नियुक्त गरेको थियो। बैठकमा घिसिङले उज्यालो...

कुलमानले भने- हामी १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं, एकचोटि चान्स दिनुस्

८ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले फागुन २१ को आमनिर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा नवनियुक्त अध्यक्ष कुलमान घिसिङले गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष अनुमोदन गरेपछि उनले पार्टी कार्यालयमै पत्रकार सम्मेलनेमा यस्तो घोषणा गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता...

मैले प्रधानमन्त्री र पार्टी सभापति केही मागेको थिइनँ- कुलमान घिसिङ

८ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले एकतामा जाँदा पार्टी सभापति र प्रधानमन्त्री मध्ये कुनै पनि पद नमागेको बताएका छन्।  शनिबार साँझ उज्यालो नेपालको पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै घिसिङले पार्टीको सभापति र प्रधानमन्त्री पद मागेको भनेर भ्रम फैलाइएको...

एनसेलले सार्वजनिक गर्‍यो जेनजी लक्षित 'युवा सिम'

८ घण्टा अघि   सेतोपाटी

एनसेलले जेनजी पुस्ताको सञ्चार आवश्यकतालाई लक्ष्य गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ। विद्यार्थी तथा युवा वर्गलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको यो प्याक आजदेखि लागू भएको कम्पनीले जनाएको छ। करसहित २९९ रुपैयाँ मूल्य रहेको यो...

कुलमानले भने- १२ दिन हामीलाई 'इन्गेज' गराएर एकतर्फी रूपमा सहमति तोडियो

८ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण सदस्य भएर बस्न तयार हुँदा पनि सहमति हुन नसकेको बताएका छन्। जारी पत्रकार सम्मेलनमा उनले भने, 'रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेको...

कुलमान घिसिङ उज्यालो नेपालका अध्यक्ष, चिम चिह्नबाट चुनाव लड्ने घोषणा

८ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई अध्यक्षका रूपमा अनुमोदन गरेको छ। त्यही बैकठले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ। 'रास्वपाले एकपक्षीय रूपमा सहमति तोड्यो। अब हामी चिम चुनाव चिह्नमा भाग लिने निर्णय गरेका छौं,'...

रास्वपासँग एकता टुटेपछि कुलमानको पत्रकार सम्मेलन (लाइभ)

९ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए। उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान अब पार्टीको...

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक (तस्बिरहरू)

९ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेको छ।  पार्टी कार्यालय त्रिपुरेश्वरमा शनिबार अपराह्न केन्द्रीय समितिको बैठक बसेको हो।  राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएपछि उज्यालो नेपालले केन्द्रीय समिति बैठक बोलाएको हो।  बैठकपछि केही बेरमा पत्रकार सम्मेलन हुँदैछ। तस्बिरहरूः  ...

रूकुम पश्चिममा प्रचण्डले भने- रूकुमेली जनता भगौडा, अराजक र पाखण्डीको पछि लागेनन्

९ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रूकुमका जनता भगौडाको पक्षमा लाग्दैनन् भन्ने पुष्टि भएको बताएका छन्। शनिबार रूकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभा संयोजक प्रचण्डले पार्टीकै पूर्वनेता रहेका जनार्दन शर्मालाई लक्ष्य गर्दै केही नेता पलायन भए पनि जनताहरू...

विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी

९ घण्टा अघि   सेतोपाटी

सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि विशेष महाधिवेशन सुरू हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन पुस २७ र २८ गते चल्नेछ। भोलि विभिन्न क्षेत्रबाट...

विद्यालयमा के सिकाउने र के नसिकाउने?

९ घण्टा अघि   सेतोपाटी

केहीदिन अघि एउटा भिडिओ मैले सामाजिक सञ्जालमा जताततै छरपष्ट भएको देखेँ। भिडिओ हेर्दा अनौठो र चिन्ताजनक दृश्य थियो। कुनै विद्यालयले साना बालबालिकालाई विद्यालयमै विवाहको मण्डप बनाएर हिन्दू परम्परा अनुसार विवाहका सम्पूर्ण प्रक्रिया गराएको पाइयो। अनुहार हेर्दा ती बालबालिका निकै साना र...

सुरूदेखि काँचो रहेको रवि–कुलमान एकता टुट्यो १२ दिनमै

१० घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पहिलो वरीयताको उपसभापति बन्ने गरी रवि लामिछानेसँग गरेको एकता अन्तत: १२ दिन पनि टिकेन। रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सहमतिपत्र हस्ताक्षर भएको थियो। उक्त सहमतिपत्रमा रास्वपा...

कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। उनीहरूले अहिले आमचुनावको तयारीमा जुट्नुपर्नेमा छन्। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिहरू विशेष महाधिवेशन पक्षमा नखुलेका हुन्। उनीहरूले वैशाखमा १५ औं महाधिवेशन गर्नुपर्ने पनि बताएका छन्।...

रूकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

१० घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्।  पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन्। 'हुनसक्छ म अहिलेको...

के यो सम्बन्धलाई समाजले अनुमोदन गर्छ?

१० घण्टा अघि   सेतोपाटी

मध्य पुसमा ठण्डी बढेको छ। गौरिका छतमा बसेर पहार ताप्दै छिन्। वरिपरि विभिन्न जातका फूलका गमलाहरू छन्। अलि अघिसम्म ती ढकमक्क फुलेका थिए, अहिले तुसारोको चपेटामा परेका छन्। कुनै पात झरेर नाङ्गा भएका छन्, कुनैको डाँठमात्रै बाँकी छ, कुनै गमलामै...

आइतबार पाँच ठाउँबाट निस्कनेछ कांग्रेस विशेष महाधिवेशनको जुलुस, यस्ता छन् रूट

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ।  विशेष महाधिवेशनको उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण गरिएको छ। कुर्सी ‍र साउन्ड सिस्टमको व्यवस्थापन कार्य पनि भइरहेको छ। आइतबार बिहान ११ बजे उपत्यकाका ५ ठाउँबाट विशेष महाधिवेशनको जुलुस निकालिने तय भएको पत्रकार सम्मेलनमार्फत...

ईर्ष्यालु समाज

१० घण्टा अघि   सेतोपाटी

आफ्नो काम, आफ्नो जीवनभन्दा अरूको चियो चर्चा गर्ने हाम्रो नेपाली समाज वास्तवमै अनौठो छ। प्रगति गर्न खोजे खुट्टा तान्ने, असफल भए खुच्चिङ मार्ने र सफल भए गल्ती नै गरे पनि पूजा नै गर्ने प्रवृत्ति हाम्रो समाजमा अझै विद्यमान छ।  आफूभन्दा...

कांग्रेस विशेष महाधिवेशनस्थलमा चहलपहल (तस्बिरहरू)

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा सुरू हुँदैछ। आइतबार हुने उद्घाटन कार्यक्रमका लागि अहिले मञ्च निर्माण भइरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  शनिबार तय भएको र्‍याली भने स्थगित भएको छ। पूर्वमन्त्री एवम् पार्टीका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको...