लोकसेवा आयोगलाई निर्वाचन आयोगले दियो उपसचिव तहको परीक्षा सार्नुपर्ने ६ कारण
निर्वाचन आयोगले उपसचिव तहको परीक्षा सार्न लोकसेवा आयोगलाई ६ कारण दिएको छ। लोकसेवा आयोगलाई पत्र पठाएर निर्वचन आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम परिमार्जन गर्न आग्रह गरेको हो। लोकसेवा आयोगले २०८२ असोज २९ गते...
