ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

३ वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए राजीनामा

७ मिनेट अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।  उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास...

साँखु बस दुर्घटनामा ४ जनाको मृत्यु

१० मिनेट अघि   सेतोपाटी

काठमाडौंको साँखुमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर शंखरापुर नगरपालिका–३ लप्सीफेदी जंगलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ज्यान गुमाउनेमध्ये तीन जना महिला र...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङ, आजै पत्रकार सम्मेलन

४० मिनेट अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। यसका लागि उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए। केही समययता आफ्नै संरक्षकत्वमा...

पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?

४४ मिनेट अघि   सेतोपाटी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेश गोबर्धनलाई वर्षको ट्रेलब्लेज़र खेलाडी (मार्गदर्शक) घोषित गरिएको छ। पेरिस पारा ओलम्पिकमा कास्य विजेता पलेशालाई पोखरामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।  यस्तै क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले वर्षको उत्कृष्ट पुरुष खेलाडी...

एमालेले चितवन–३ मा शंकर थपलियालाई गर्‍यो सर्वसम्मतिले सिफारिस

४७ मिनेट अघि   सेतोपाटी

चितवन–३ मा नेकपा एमालेले शंकर थपलियालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। बुधबार क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने चुनावका लागि थपलियालाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो। भरतपुर महानगरपालिका–२२ निवासी थपलिया हाल एमाले महानगर कमिटीका अध्यक्ष छन्।...

कञ्चनपुर–२ मा रास्वपाबाट दीपक बोहरा उम्मेदवार बन्दै

५८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट दीपक बोहरालाई उम्मेदवारका रूपमा अघि सारेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा आफूलाई उम्मेदवार सिफारिस गरेको भन्दै बोहराले आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बोहराले...

इन्द्र अधिकारी भन्छिन्- विशेष महाधिवेशनको पक्षमा भोलि-पर्सि अझ धेरै जना आउँछन्

१ घण्टा अघि   सेतोपाटी

राजनीतिशास्त्री इन्द्र अधिकारीले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई समय-सान्दर्भिक बनाउन सुझाव दिएकी छन्। बुधबार काठमाडौंको एक होटलमा कांग्रेस महामन्त्री गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग सुझाव लिने क्रममा राजनीतिशास्त्री अधिकारीले भनिन्, 'पार्टीको विधानले नै विशेष महाधिवेशन गर्ने अनुमति दिएको छ...

लिङ्देन-ओलीबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष लिङ्देन उनको निवास भक्तपुरको गुण्डु पुगेका हुन्। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दुवै अध्यक्षबीच आज भेटवार्ता भएको हो। राप्रपाले पृथ्वी जयन्तीका अवसरमा...

'एक्लो-१' मा दुई परिवर्तन, नेपाली सबटाइटल र डबिङ थपियो

१ घण्टा अघि   सेतोपाटी

पुस १७ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'एक्लो-१' बिहीबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ। वैज्ञानिक कल्पनामा आधारित फिल्मले व्यापार भने अपेक्षित गर्न सकिरहेको छैन।  यो फिल्ममा आधाभन्दा बढी संवाद अंग्रेजी भाषामा रहेकाले दर्शकले भाषा नबुझेको गुनासो गरेका थिए। सोही कारण अहिले यो फिल्ममा...

राष्ट्रियसभा निर्वाचन- १८ पदका लागि ४४ जना उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि...

दाङमा उम्मेदवारी दर्तापछि के भनिन् रामकुमारी झाक्रीले? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रिय सभालाई नयाँ अभ्यासको थलोको रूपमा विकास गर्ने इच्छा रहेको बताएकी छन्।  बुधबार दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले तोकेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै  झाक्रीले राजनीतिक विवाद मुखरित हुने ठाउँलाई नयाँ ढंगले सांस्कृतिक रूपमा उन्नत...

हर्क साम्पाङले गरे सुनसरी-१ बाट चुनाव लड्ने घोषणा

२ घण्टा अघि   सेतोपाटी

धरानका मेयर हर्क साम्पाङले फागुन २१ को चुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल 'एक्स' बाट यस्तो घोषणा गरेका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले...

पिकनिक गएर फर्कँदै गरेको बस साँखुमा दुर्घटना

२ घण्टा अघि   सेतोपाटी

साँखु क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका...

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आह्वान गरे विशेष महाधिवेशन

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका हुन्।

तिमी कहिले आउँछौ?

३ घण्टा अघि   सेतोपाटी

एउटा टिठ लाग्दो विरही साँझ। मुना दिनभरिको दैनिकी मेलापात सक्काएर बेलुकीको निम्ति तिहुन बनाउन गोठालो जाँदा लिएर आएको जलुका र निहुरो केलाउँदै थिई, आँगन डिलको ढुंगामा बसेर। सानो छोरा खेल्दै थियो कुन्नि के-के, मसिना आफू जस्तै साना ढुंगाहरू बटुलेर।  छेउमै रहेको मटानमा...

शेखरनिकट दुई नेताले गगनलाई भने- यो पार्टी नेतृत्व गर्दैछौं भन्ने दृष्टिकोण दिनुस्

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र निवर्तमान प्रतिनिधि सभा सांसद सुनिल शर्माले आज महामन्त्री गगन थापासँग कुराकानी गरे। उक्त कुराकानीका क्रममा भण्डारीले महामन्त्री थापालाई कांग्रेसको नेतृत्व गर्ने गरी दृष्टिकोण दिन आग्रह गरेका थिए। भण्डारी १४ औं महाधिवेशनमा नेता शेखर...

'भाइरल गोर्खे' बारे सौगात र सृष्टि भन्छन्- यो टिकटकको मात्र कथा होइन

३ घण्टा अघि   सेतोपाटी

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फेरि एकसाथ पर्दामा देखिँदैछन्। यी दुईको मुख्य अभिनय रहेको फिल्म 'भाइरल गोर्खे' माघ १ गतेदेखि देशव्यापी प्रदर्शन तयारीमा छ।  सौगात र सृष्टिका अनुसार फिल्मले सामाजिक सञ्जालको सकारात्मक-नकारात्मक प्रभावलाई कमेडीका माध्यमबाट प्रस्तुत गर्नेछ।  उनीहरूका अनुसार...

कांग्रेसले विज्ञप्ति जारी गर्दै भन्यो- विशेष महाधिवेशनमा सहभागी नहुनु

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेका हुन्। ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि...

नेकपा राष्ट्रिय सभामा उम्मेदवारी दिन नपाएका घिमिरेलाई प्रश्न- किन बेलैमा आइपुग्नुभएन?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम तय  थियो।  नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको अन्य क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरेका संखुवासभाका नेता हेमराज घिमिरे निर्धारित समयभित्र विराटनगर आइपुग्न सकेनन्। उनको मनोनयन दर्ता हुन नसकेपछि कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाको...

बुद्ध एयरको जहाज दुर्घटनाको छानबिन गर्न विनोद पुरी तोकिए अनुसन्धानकर्ता

३ घण्टा अघि   सेतोपाटी

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लिएको घटनामा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन विनोद पुरी अनुसन्धानकर्ता तोकिएका छन्। वरिष्ठ क्याप्टेन पुरीलाई अनुसन्धानकर्ता तोकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिए। झापामा पुस १८ गते (एन-एएमएफ) जहाज...

महासंघका अध्यक्ष ढकाल र युएई अर्थ मन्त्रालय प्रतिनिधिबीच भेटवार्ता

३ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)को अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल–युएइबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।...

रोल्पाबाट विप्लवको नाम एकल सिफारिस

३ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रूपमा पार्टी महासचिव विप्लव चन्दको नाम मात्रै उम्मेदवारको रूपमा पठाएको छ। रोल्पा इञ्चाज सम्झना घर्ती (असिना) ले बुधबारको पार्टी बैठले महासचिव विप्लव सीको नाम एकल रूपमा उम्मेदवारको रूपमा पठाउने निर्णय गरेको...

आइक्यानको गेन परियोजना: १० वर्षभित्र ६ अर्ब डलर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य

४ घण्टा अघि   सेतोपाटी

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले गेन परियोजना सञ्चालनमा ल्याएको छ। नेपाललाई विश्वबजारमा लेखा र वित्तीय सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित गर्ने अभियान सुरू गरिएको हो। परियोजना अनुसार आगामी १० वर्षभित्र वार्षिक ६ अर्ब डलर बराबरको विदेशी मुद्रा आर्जन गर्ने र एक...

कसैले चाहेर पनि कांग्रेस फुट्दैन- गगन थापा

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले चलाइरहेको अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन्। केहीले पार्टी फुटको हल्ला चलाइरहेको उल्लेख गर्दै उनले ‘कसैले चाहेर पनि पार्टी नफुट्ने’ बताएका हुन्। नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मासँग कुराकानीका क्रममा महामन्त्री थापाले भने, ‘हाम्रो...