ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन बजेट: सुरक्षामा १७ अर्ब २१ करोड माग, कतिको दिइयो स्वीकृति

११ मिनेट अघि   सेतोपाटी

सरकारले आगामी निर्वाचनको लागि तयारी तीव्र बनाएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि चाहिने खर्च व्यवस्थापन गर्दै रकम निकासा प्रक्रिया अघि बढाएको छ। विशेष गरी गृह मन्त्रालय मातहत र निर्वाचन आयोग मातहतमा निर्वाचन खर्च हुने गर्छ। गृह मन्त्रालय र निर्वाचन आयोगले माग...

काठमाडौं ५ मा ईश्वर पोखरेलको नाम यसरी भयो सर्वसम्मत सिफारिस

२४ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले पार्टीका नेता ईश्वर पोखरेललाई फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।  क्षेत्र नम्बर ४ मा यसअघि उम्मेदवार हुँदै आएका पार्टीका अहिलेका सचिव राजन भट्टराई पनि क्षेत्र नम्बर...

रास्वपामा समानुपातिकतर्फ नाम फिर्ता लिनेको लहर, अरनिको पाँडेले पनि लिए फिर्ता

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिनेको लहर नै चलेको छ। योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। डा. पाँडेले आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा समानुपातिकको...

चितवन–१ बाट सुरेन्द्र पाण्डे किन भएनन् उम्मेदवार सिफारिस?

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिसमा पनि परेनन्। उनको निर्वाचन क्षेत्र चितवन–१ निर्वाचन क्षेत्र समन्वय कमिटीले उनलाई सिफारिस नगरेको हो। आइतबार बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले जिल्ला अध्यक्ष कमलराज पाठक, दावा दोर्जे...

मदुरो पक्राउपछि ट्रम्पको धम्की- भेनेजुएलामा फेरि सैन्य कारबाही हुन सक्छ

४९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि फेरि सैन्य कारबाही हुन सक्ने बताएका छन्। भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भोलिपल्ट ट्रम्पले त्यहाँ फेरि सैन्य कारबाही हुन सक्ने बताएका हुन्। आइतबार निजी विमान एयरफोर्स वानभित्र पत्रकारहरूसँगको कुराकानी भेनेजुएलाले अमेरिकासँग...

काठमाडौंमा कहाँबाट आउँछ स्ट्रबेरी?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका बजारमा अचेल स्ट्रबेरी पाउन मुस्किल छैन। सडकमा नाङ्ला पसलदेखि ठूला मार्टहरूमा पनि यो फल बेच्न राखेको देखिन्छ। फलफूल व्यवसायी अमित शाहका अनुसार काठमाडौंमा पाइने स्ट्रबेरी मुख्य गरी ककनीबाट आउँछ। 'अहिले काठमाडौंमा ९५ प्रतिशत स्ट्रबेरी ककनीबाट आउँछ। ५ प्रतिशत मात्रै काठमाडौं उपत्यकाका...

श्रीमानको कुटपिटपछि मृत्यु भएकी गर्भवती महिलाको अन्त्येष्टि गर्नै लाग्दा पुग्यो प्रहरी

१ घण्टा अघि   सेतोपाटी

श्रीमानको कुटपिट बाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन्।   दाङको  शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर...

'नायक' को सिक्वेल बन्ने, अनिल कपूर अभिनयसँगै निर्माणमा पनि

१ घण्टा अघि   सेतोपाटी

सन् २००१ मा रिलिज बलिउड क्लासिक फिल्म 'नायकः द रियल हिरो' को सिक्वेल बन्ने भएको छ। अभिनेता अनिल कपूरले 'नायक' को अधिकार खरिद गरेको रिपोर्टहरू बाहिर आइरहँदा फिल्मको प्रतिलिपि अधिकार राख्ने निर्माता दीपक मुकुटले 'नायक २' बन्ने तयारीमा रहेको पुष्टि गरेका हुन्।  मूल...

इन्जो फर्नान्डिजको गोलमा चेल्सीले रोक्यो सिटीलाई

१ घण्टा अघि   सेतोपाटी

इन्जुरी समयमा गोल गरेपछि चेल्सीले सिटीविरूद्ध सम्भावित हार टारेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा अन्तिम समयम चेल्सीका इन्जो फर्नान्डिजले गोल गरेपछि सिटी घरेलु मैदानमै रोकिएको हो। पहिलो हाफको ४२ औं मिनेटमा तिजानी रेइन्डर्सले गोल गर्दै सिटीलाई अग्रता...

भक्तपुर–२ बाट महेश बस्नेत एकल उम्मेदवार सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि बस्नेत उम्मेदवार सिफारिस भएका हुन्। उनका अनुसार उक्त क्षेत्रबाट राजेन्द्र...

भीमफेदीमा जिप दुर्घटना हुँदा मृत्यु भएकामध्ये ४ जनाको खुल्यो पहिचान

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये सोमबार बिहानसम्म ४ जनाको पहिचान खुलेको हो। तीमध्ये दुई जना नेपाली...

फेरि बढ्न थाल्यो यी ३ नयाँ कम्पनीको सेयर मूल्य

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय सेयर बजारमा नयाँ आएका केही कम्पनीहरूको सेयर मूल्य फेरि बढ्न थालेको छ। यसरी मूल्य बढ्न थालेका कम्पनीहरूमा सान्भी इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज छन्। यी सबैको आइतबार सेयर मूल्य उच्चले बढेको छ। सान्भीको आइतबार सेयर मूल्य ६२ रूपैयाँले...

ईक्यानको नयाँ कार्यसमितिका लागि भुसालको टिम घोषणा, महासचिवमा हुमागाईं

३ घण्टा अघि   सेतोपाटी

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को अध्यक्ष पदका लागि दीपकराज भुसालको टिमले उम्मेदवारी घोषणा गरेको छ। संघको आगामी पुस २७ गते हुने निर्वाचनका लागि भुसाल नेतृत्वको टिमले २६ एजेण्डालाई जोड दिएको छ। अध्यक्षमा उमेदवारी दिएका भुसालले  ईक्यानलाई  एउटा संस्था मात्र नभएर...

अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त हुँदैन, सबै निर्वाचनतर्फ लागौं- सिटौला

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरेको बताएका हुन्। उनले...

काठमाडौंमा बढ्यो चिसो, ३.० डिग्रीमा झर्‍यो तापक्रम

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ। काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ। त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

३ घण्टा अघि   सेतोपाटी

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो। ठगीमा परेको गुनासो...

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

३ घण्टा अघि   सेतोपाटी

कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी – १ रत्नेचौरदेखि वडा नं २...

फागुन २१ को चुनावका लागि आयोगले तोक्यो निर्वाचन अधिकृत

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यही...

पार्वत गुरूङलाई एकलौटी उम्मेदवार सिफारिस गरेको भन्दै दोलखा एमालेमा रडाको

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले दोलखामा तीव्र असन्तुष्टि र राजीनामाको लहर चलेको छ। आइतबार एकलौटी गरेर पार्वत गुरूङलाई एकल उम्मेदवार सिफारिस गरेको भन्दै जिल्ला उपसचिव हरिप्रसाद ओलीसहित १० जना बढी नेताले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा जिल्ला सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा...

अमेरिकी डलरको भाउ स्थिर

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दर अनुसार अमेरिकी डलरको भाउ स्थिर देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ। त्यसैगरी युरोपियन युरो एकको...

जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार

४ घण्टा अघि   सेतोपाटी

तीन दशक जागिरे जीवन बिताएपछि काठमाडौंकी सुषमा शर्मालाई उद्यम गर्ने इच्छा जाग्यो। केही फरक र अरूले नगरेको काम गर्न उनले जागिर छाडेरै तीन महिना बजार अध्ययन गरिन्। यही क्रममा उनको दिमागमा आयो फूल। सामान्यतया कुनै पनि फूल एक पटक मात्र प्रयोग...

रास्वपा र उज्यालोबीच सहमतिको आफूखुसी व्याख्या गर्दै दुवै पक्ष

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका नेताहरूले दुई दलबीच भएको भनिएको सहमतिको आफूखुसी व्याख्या गर्न थालेका छन्। पहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गरिसकेपछि राजनीतिक एजेन्डामा छलफल थालेका रास्वपा र उज्यालो पक्षले शनिबार नै सहमति टुंगिएको बताएका छन्।...

रास्वपामा मनोनीत २६ केन्द्रीय सदस्यले आजै लिए शपथ, बालेनको बाँकी

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित उनको टिमका २६ जना आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य मनोनीत भएका छन्। मनोनीत भएकामध्ये २५ जनाले आजै शपथ लिएका थिए। केन्द्रीय सदस्यसहित वरिष्ठ नेता नियुक्त बालेनको भने शपथ बाँकी छ। बालेनलाई सभापति...

बालेन शाह भए रास्वपाका वरिष्ठ नेता, यी हुन् उनको टिमबाट मनोनीत २६ जना केन्द्रीय सदस्य

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता भएका छन्। रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै वरिष्ठ नेता बनाएको हो। बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको छ। सभापति...