१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप सुरू
१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) बिहिबार सुरु भएको छ। पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ । आईओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक छ स्वर्ण पदक...
