ओलीको चेतावनी : एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढाल्नुपर्छ र ढालिनेछ
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन्। बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन्। उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन...
