ईश्वर पोखरेलले बन्द सत्रमा छुट्टै अवधारणा पेस गर्दै गरे अध्यक्ष ओलीको आलोचना
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनअन्तर्गत आज भएको बन्द सत्रमा छुट्टै अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। पोखरेलले जेनजी पुस्ताको आन्दोलनको प्रसंग निकाल्दै त्यसबेला पार्टीकै नेतृत्वमा सरकार रहेको र राम्रो काम गरेको भए...
