कांग्रेस नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा
नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। पूर्वसांसद चालिसेविरूद्ध आज भ्रष्टाचार...
