एमाले महाधिवेशन- नरेश रोकाया र सुशीलकुमार थापा केन्द्रीय सदस्यमा निर्विरोध
नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ। जसअनुसार ४० वर्षमुनिका खुला दुई पदमा नरेश रोकाया र सुशीलकुमार थापा मात्रैको उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध देखिएका हुन्। त्यस्तै ४० वर्षमुनिको युवाको दुई पदमा एक जनाको मात्रै उम्मेदवारी...
