ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजीसँगको सम्झौता परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा : प्रधानमन्त्री कार्की

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी छिन्। बुधवार सिंहदरबारमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन्। उनले...

सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताको पूर्णपाठ

३१ मिनेट अघि   सेतोपाटी

सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए। अन्तरिम सरकार गठन भएको तीन महिना हुन लाग्दा जेनजी आन्दोलनलाई मान्यता दिनेगरी भएको सम्झौतामा...

सरकारसँगको सम्झौतामा जेनजी समूहकै असहमति, सम्झौता नै च्याते

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रममा विवाद भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको सम्झौताका विषयमा जेनजी समूहबीच असहमति भएको हो।  जेनजी प्रतिनिधि केहीले सम्झौता नै च्यातेका छन्। नेपाल सरकार...

रामपुरमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

३८ मिनेट अघि   थाहाखबर

पाल्पा :  रामपुरमा बुधवारदेखि ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको छ। रामपुर नगरपालिकाका प्रमुख रमण थापाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।  नगरपालिकाले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले स्कुल सञ्चालन गरेको हो। प्रायः गाउँघरमा ज्येष्ठ नागरिक मात्रै छन्। छोराछोरी अध्ययन...

'ललितकला पत्रकारितामा चुनौतीका चाङ'

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संस्कृति र सम्पदाका हिसाबले महत्त्वपूर्ण भए पनि ललितकला पत्रकारितामा चुनौतीका चाङ हुँदा पत्रकारलाई उक्त बिटमा टिकाइराख्न समस्या देखिएको छ। आज यहाँ आयोजित कार्यक्रमका सहभागीले उक्त समस्या औँल्याएका हुन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज प्रतिष्ठान नक्सालमा ‘कला पत्रकारिताका अवस्था...

मधेसवादी तीन दलले गरे पार्टी एकताको घोषणा

१ घण्टा अघि   सेतोपाटी

तीन वटा मधेशवादी दलहरूले पार्टी एकता गर्ने घोषणा गरेका छन्।  महन्थ ठाकुर अध्यक्ष रहेको  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको को जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने...

सरकार र जेनजीबीच सम्झौतापत्रमा हस्ताक्षर, जेनजी आन्दोलनले पायो जनआन्दोलनको मान्यता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनबारे आज राति सरकार र जेनजीबीच सम्झौता भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने गरी सम्झौता भएको हो। बुधवार साँझ भएको जेनजीसँगको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने उल्लेख...

बाबु-छोरी आत्महत्या घटनाबारे गृहको टोलीले थाल्यो स्थलगत अध्ययन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगतरुपमै अध्ययन सुरु गरेको छ। समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरूसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो।  छानबिन...

जेनजी र सरकारबीच सम्झौता- पार्टीमा दुई पटक मात्र अध्यक्ष हुन पाउने कानुनी व्यवस्था गरिने

१ घण्टा अघि   सेतोपाटी

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच निर्वाचन कानुनमा तत्कालै सुधार गरेर पार्टीको अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्रै हुन पाउने प्रबन्ध गर्ने सम्झौता भएको छ। नेपालका केही राजनीतिक दलहरूले यो व्यवस्था पहिलादेखि नै कार्यान्वयन गर्दै आएका छन्। नेपाली कांग्रेसले विधान...

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदै (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको हो।उक्त बैठकमा जेनजी, घाइते र मृतकका परिवारहरू सहभागी हुनेछन्। जेनजी आन्दोलनपछि गठन भएको सरकारले आन्दोलनलाई लिखित दस्तावेजीकरण गरी मान्यता दिनुपर्ने...

‘सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध सबल बनाउँछ’

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप सबल बनाउने भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिणाले विश्वास व्यक्त गरेका छन्। भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा बिहीवार जनकपुरधाममा आयोजित  डिसी नृत्य प्रस्तुति कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दास समूहद्वारा प्रस्तुत ओडिसी नृत्यका माध्यमबाट...

सिटौलाको क्षेत्रमा कांग्रेसभित्र उम्मेदवारको लर्को

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको लर्को लागेको छ।  झापा ३ बाट कांग्रेसले प्रत्यक्षतर्फ आठ जनाको र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए।  यसअघि २०७४ र...

ओलीसँग अध्यक्षमा लड्ने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको औपचारिक घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष...

'मृतक श्रमिकको पोस्टमर्टम गन्तव्य देशमै तत्काल गराउने सुनिश्चित हुनुपर्छ'

२ घण्टा अघि   सेतोपाटी

श्रम तथा आप्रवासन विज्ञ गणेश गुरूङले सरकारले मृतक श्रमिकको पोस्टमर्टम गन्तव्य देशमा तत्काल नै हुनुपर्ने नीति सरकारले ल्याउनुपर्ने बताएका छन्।  अहिले अधिकांश रोजगारदाताले श्रमिकको पोस्टमर्टम नगराइ पठाउने कारण श्रमिकको मृत्युको कारण नखुलेको उनले बताए।  ‘विदेशमा मृत्यु भएपछि धेरैजसोको पोस्टमर्टम नै...

भारतको 'दीपावली' विश्व सम्पदा सूचीमा, नेपाल हेरेको हेर्‍यै!

२ घण्टा अघि   सेतोपाटी

थुप्रै यस्ता पर्व छन्, जुन नेपाल र भारतमा समानान्तर रूपले उत्तिकै धुमधामका साथ मनाइन्छ। तिहार त्यस्तै एउटा पर्व हो, जसलाई भारतमा 'दीपावली' भनिन्छ। भारतमा मनाइने यही 'दीपावली' पर्व बुधबार युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण भएको छ। भारतको राजधानी नयाँ...

भविष्यमा यात्रुवाहक जहाज बी–२ बमवर्षक विमान जस्तै हुने- एयरबस सिइओ

२ घण्टा अघि   सेतोपाटी

युरोपेली विमान निर्माता एयरबस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गिउम फउरीले आगामी ३०-४० वर्षमा यात्रुवाहक विमान बी–२ बमवर्षक विमान जस्तै हुने बताएका छन्।  जर्मनीको अखबार बिल्डसँगको अन्तर्वार्तामा फउरीले भविष्यमा यात्रुवाहक विमान केटाकेटीले कागज पट्टयाएर बनाउने त्रिकोणात्मक हवाईजहाज जस्तै हुने जनाएका...

काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनल पुग्न विराटनगरसँग खेल्ने

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।  बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो। अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। यो...

जेनजीहरू, यो उपदेश हैन है!

२ घण्टा अघि   सेतोपाटी

कुरा सुरू गरौं एक जना माओवादी युवाको प्रसंगबाट। ऊ नाताले मेरो भतिज पर्छ। निकै समय अगाडिको कुरा हो। सानै उमेरमा ऊ माओवादी भयो र युद्धमा हिँड्यो। त्यसपछि लगभग ४ वर्ष ऊसँग मेरो भेट भएन। जब देशमा शान्तिवार्ता भयो र २०६२/६३ सालको...

राजेन्द्र लिङदेनको चेतावनी : संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले संविधान असफल भइसकेको र यही निर्वाचन...

गठन आदेश संशोधन गरेर भागबण्डामा सरकारी अस्पतालका अध्यक्ष नियुक्त

२ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेश सरकारले गठन आदेश संशोधन गरी सरकारी अस्पतालका अध्यक्ष भागबण्डाका आधारमा नियुक्त गरेको छ। प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका ११ वटा सरकारी अस्पतालका अध्यक्ष नियुक्त गरेको हो। जसमा कांग्रेसले ६ वटा अस्पताल र एमालेले ५ वटा अस्पताल व्यवस्थापन समितिको...

कास्की ३ बाट कांग्रेसका को-को भए उम्मेदवार सिफारिस?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवारहरू सिफारिस गरेको छ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोज गुरुङ, सीता गुरुङ, देवेन्द्र केसी, महोदत्त पोख्रेल, धर्मराज अधिकारी, कृष्णप्रसाद पौडेल, यामकृष्ण पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, जीवनप्रसाद बास्तोला, रामप्रसाद अधिकारीको नाम सिफारिस भएको...

काठमाडौँ  विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

३ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन्। यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन्।  समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ...

एमाले महाधिवेशन : ओली भर्सेस पोखरेल टिम, कुन पदमा कसको दाबी र सम्भावना ?

३ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : भावी नेतृत्वका लागि नेकपा एमालेमा दुई पक्षबीच भिडन्त हुने निश्चितजस्तै भइसकेको छ। मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौँमा हुने ११औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुनेमा दुईमत देखिँदैन। पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ...

कांग्रेस इलाम २ बाट को-को भए उम्मेदवार सिफारिस?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु, रमेश लिङ्देनको नाम सिफारिस भएको छ। प्रतिनिधि सभा समानुपातिकतर्फ प्रेमिका राना मगरको नाम पहिलो...