ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सीले ट्रम्पसँगको वार्तामा आक्रामक रूपमा उठाए जापानी सैन्यीकरणको मुद्दा!

७ घण्टा अघि   सेतोपाटी

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा जापानी सैन्यीकरणको कडा आलोचना गरेको खुलासा भएको छ। तीन महिनाअघि चीन-विरोधी राष्ट्रवादको नारामा ऐतिहासिक जीत हासिल गरेकी जापानी प्रधानमन्त्री सनई ताकाइचीले देशको पुनः सैन्यीकरण गरेको भन्दै सी कड्किएको भनेर...

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

७ घण्टा अघि   सेतोपाटी

संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।  सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले गाँस, बास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न...

'२०२६ दिपल एस०५ प्लस'को बिक्री सुरू

७ घण्टा अघि   सेतोपाटी

नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीको वितरक एमएडब्लु वृद्धिले '२०२६ दिपल एस०५ प्लस'को बिक्री सुरू गरेको छ। एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ जसले...

इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना

७ घण्टा अघि   सेतोपाटी

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले 'अरोरा भेन्चर्स'नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ। महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको...

नेपाली क्रिकेटका ६३ खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक, म्याच फीमा पनि आकर्षक वृद्धि

७ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।  संघले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै उनीहरूको मासिक तलब र म्याच फीको नयाँ...

आत्मघाती गोलको मद्दतमा नेपालले भुटानलाई हरायो

७ घण्टा अघि   सेतोपाटी

साफ महिला च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालले जित निकालेको छ।  सोमबार भारतको गोवामा भएको खेलमा नेपालले भुटानमाथि १-० गोलको जित निकालेको हो।  खेलको पहिलो हाफमा भएको गोल नै नेपालको जितको आधार बन्यो।  खेलको २३औं मिनेटमा गीता रानाको प्रहार भुटानकी...

एमालेले कार्यकर्ताको लेबीबाट सरकारलाई ब्याजसहित फर्कायो भिआइपी उपचार खर्च

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले भिआइपीको उपचारबापत कानुन विपरीत राज्यकोषबाट खर्च गरिएको रकम ब्याजसहित सरकारलाई फिर्ता गरेको छ। एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भिआइपी उपचारबापत खर्च गरिएको रकम सरकारी खातामै फिर्ता गरेको हो। एमालेले पार्टी सदस्यहरूको लेबीबापत जम्मा गरेको रकमबाट उक्त भुक्तान गरेको पाइएको छ। पार्टीको नाममा रहेको खाताबाटै...

कार्यदल संयोजक बन्न विष्णु पौडेलले गुमाएको अवसर

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको आठौं सचिवालय बैठकले चुनावी समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव कार्यदल गठन गरेपछि एमालेभित्र विभिन्न कोणबाट बहस सुरू भएको छ। आइतबार सकिएको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापा 'बादल' को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष...

हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि विज्ञहरूको छलफल कार्यक्रम सम्पन्न

८ घण्टा अघि   सेतोपाटी

फिनल्याण्डको हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि क्षेत्रमा कार्यरत पेशेवरहरूको सहभागितामा 'नेपाली डायस्पोरा कनेक्ट–मेडटेक हेलसिन्की २०२६' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग, कृत्रिम बौद्धिकता, डिजिटल स्वास्थ्य सेवा तथा आप्रवासीहरूले स्वास्थ्य प्रणालीमा भोग्ने चुनौतीका विषयमा छलफल गरिएको थियो। त्यस्तै...

प्रधानन्यायाधीश नियुक्ति विरूद्धको एउटा रिट संवैधानिक इजलासमा पठाउन आदेश

८ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिस गरेको विरूद्ध परेको एउटा रिटलाई दर्ता आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले एउटा रिटलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको प्रवक्ता एवं सहरजिष्टार अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। अधिवक्ता गीता थापाले...

औद्योगिक उत्पादन ४० प्रतिशतमा सीमित, उपभोग र उत्पादन बढाउने नीति ल्याउन महासंघको आग्रह

८ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन र निजी क्षेत्र केन्द्रित हुनुपर्ने बताएको छ। आगामी वर्षको बजेटअघि सरकारलाई सुझाव दिदै महासंघले उत्पादनलाई प्रोत्साहन हुनेगरी बजेट ल्याउन सुझाएको हो।  महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले औद्योगिक उत्पादन ४० प्रतिशत...

देउवालाई जिल्ला अदालतको पुर्जीको आधारमा पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

८ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं पूर्वकांग्रेस सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते लिइएको पक्राउ पूर्जीको आधारमा पक्राउ...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

९ घण्टा अघि   सेतोपाटी

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ति गरेको छ। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। मन्त्रालयले प्राधिकरणको महानिर्देशक पद खुल्ला प्रतिस्पर्धामार्फत...

काठमाडौं कलिंगा साहित्य महोत्सवको चौथो संस्करण जेठ २३ र २४ मा

९ घण्टा अघि   सेतोपाटी

'काठमाडौं कलिंगा साहित्य महोत्सव (केएलएफ)' को चौथो संस्करण जेठ २३ र २४ (जुन ६-७) मा हुने भएको छ।  'सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' भन्ने मूल थिमसहित रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको हो।  आयोजकद्वारा जारी विज्ञप्तिअनुसार महोत्सवमा...

सरकारले तोक्यो आगामी वर्षको धानको समर्थन मूल्य

९ घण्टा अघि   सेतोपाटी

सरकारले धान लगाउनु अगावै आगामी आर्थिक वर्षको लागि समर्थन मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्त सस्मित पोखरेलले जानकारी गराए।  आगामी वर्षको लागि मोटो धानको प्रतिक्विन्टल मूल्य...

जिम्मेवारी खोस्ने चेतावनीपछि सदस्यता अद्यावधिक गर्न जुट्यो मोरङ कांग्रेस

९ घण्टा अघि   सेतोपाटी

पार्टी सदस्यता अद्यावधिक गर्न–गराउन तत्कालै परिचालित नभए जिम्मेवारी खोस्ने केन्द्रको चेतावनीपछि नेपाली कांग्रेस मोरङका नेताहरू अभियानमा सक्रिय भएका छन्। सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले गरेको निर्णयअनुसार सदस्यता अद्यावधिक गर्न शेखर कोइराला पक्षका नेताहरू अटेरी गरिरहेका थिए। शेखरनिकट रहेका मोरङ सभापति डिगबहादुर...

पलेशाले एसियाली पारा तेक्वान्दोमा जितिन् कास्य

९ घण्टा अघि   सेतोपाटी

नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्य पदक जितेकी छन्। मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन्। पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा पलेशा इरानकी जहरा...

विश्वकपका लागि स्पेनिस टोली घोषणा : बार्सिलोनाको दबदबा, रियल मड्रिड 'शून्य'!

९ घण्टा अघि   सेतोपाटी

२०२६ फिफा विश्वकप फुटबलका लागि आफ्नो २६ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा बार्सिलोनाका ८ जना खेलाडीले स्थान पाउँदा इतिहासमै पहिलो पटक रियल मड्रिडका एकजना खेलाडी पनि टोलीमा परेका छैनन्। स्पेनिस राष्ट्रिय टोलीको इतिहासमा यो पहिलो अवसर हो जहाँ रियल मड्रिडका...

प्रधानमन्त्रीले भोलि इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूसँग भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...

प्रधानमन्त्रीको प्राथमिकता अहिले काममा छ, तत्काल विदेश भ्रमणको योजना छैनः सरकारका प्रवक्ता

९ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन्।  सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको...

सुदूरपश्चिममा २ वर्षपछि बल्ल २ महत्वपूर्ण विधेयक पेस

९ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा दुई वटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।  सोमबार बसेको प्रदेश सभा बैठकमा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था...

यी हुन् मन्त्रिपरिषदले गरेका चार निर्णय

९ घण्टा अघि   सेतोपाटी

सरकारले चार वटा निर्णय गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चार वटा निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

९ घण्टा अघि   सेतोपाटी

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमा मुकेश डंगोल नियुक्त

१० घण्टा अघि   सेतोपाटी

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको हो। यसबारे सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।  उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको...