रामकुमारी झाक्रीलाई पिरोलिरहने दुई विम्ब!
२०७८ भदौ २ गते निर्वाचन आयोगमा एउटा दृश्य देखियो। विद्यार्थी आन्दोलनबाट उदीयमान नेताको छवि बनाइरहेकी रामकुमारी झाक्री नेकपा एमालेका तत्कालीन नेता माधव नेपालको हात समात्दै निर्वाचन आयोगतर्फ बढिरहेकी थिइन्। नेता नेपाल ५० वर्ष पसिना बगाएको पार्टी परित्याग गरेर नयाँ आन्दोलन निर्माण गर्दै...
