पुराना अनुहारलाई अब जनताले पत्याउँदैनन् : काँग्रेस नेता चालिसे
काठमाडौँ : नेपाली काँग्रेसको नेतृत्व नसुध्रिएर पुरानै अनुहारलाई अब जनताले नपत्याउने नेता देवराज चालिसेले स्पष्ट पारेका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर उनले केन्द्रीय समितिमा रहेका फोहर नहटाए जनतासामु जान नसकिने स्पष्ट पारेका हुन्। पार्टी सुध्रिएर जान सके मात्रै...
