सर्वोच्चको आदेशविपरीत राजदूतलाई मन्त्रालयमै काम गर्नेगरी फर्काउन सरकारको पत्र
काठमाडौँ : सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ। सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले आज पत्र पठाउँदै उनीहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ। सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै...
