४ उद्योगले तिरे बक्यौता महसुलको किस्ता, जोडियो बिजुली
रूपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता शुल्कको किस्ता तिरेका छन्। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन्। पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको...
