प्रचण्ड–माधव एकता कति प्रभावी?
काठमाडौँ : जेनजी आन्दोलनपछि विभिन्न आठ वाम-राजनीतिक दल तथा समूह एकीकृत हुने निष्कर्षमा पुगेका छन्। तीमध्येका प्रमुख घटक पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समजावादी) हुन्। माओवादी महाधिवेशन आयोजक समिति संयोजक प्रचण्ड र एकीकृत...
