कुलमान पुगे आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने मनस्थितिमा
लामो छलफलपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार केही दिन अघिसम्म मन्त्री घिसिङ कसैको नाममा पार्टी दर्ता गर्ने र फागुन २१ को प्रतिनिधि सभा चुनावभन्दा...
