अहिलेको परिस्थिति आउनुमा जनता पनि दोषी छन् : चित्रबहादुर केसी
काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा जनता पनि दोषी रहेको टिप्पणी गरेका छन्। रूपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचारीहरूलाई स्वीकार गरेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए। उनले आफूले संसदमा...
