ओलीको आह्वान–जहाँ हुनुहुन्छ, फर्किनुस्, एमाले तपाईंहरूको पसिना–रगतले बनेको घर हो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेका, फरक पार्टी गठन गरेकाहरूलाई फर्कन आह्वान गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै एमाले बनाउन रगत–पसिना खर्च गरेकाहरूलाई फर्कन आह्वान गरेका हुन्। ‘विगतमा नेकपा (एमाले) को निर्माण गर्न...
