ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सी चिनफिङका सामु फेरि झुके ट्रम्प!

३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेका छन्। बिहीबार दक्षिण कोरियामा दुई राष्ट्रपतिबीच भएको छलफलपछि उनीहरू एक वर्षका लागि व्यापार सुलह गर्न सहमत भएका हुन्। दुई नेताले कुनै सम्झौतामा हस्ताक्षर नगरेकाले ठ्याक्कै के...

जहाँ हुनुहुन्छ फर्किनुस्, आफ्नै घर फर्किनुस्: ओली

१६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्षले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन आह्वान गरेका छन्। अध्यक्षले शुक्रबार जारी गरेको वक्तव्यमा भनेका छन्, 'निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो। अनेकौं...

अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी

४३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन्।  रूपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताएका हुन्।  'अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै...

मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

४४ मिनेट अघि   सेतोपाटी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए। न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउँसो २ः०० बजेतिर घटना भएको उनले बताए। ‘भिरबाट झरेको ढुंगाले...

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

४९ मिनेट अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन्। यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलवारदेखि तीन जना अष्ट्रियन...

कारागारबाट भागेर प्रहरीको क्यामेरा र बाइक चोरी गर्ने एक जना पक्राउ

५९ मिनेट अघि   सेतोपाटी

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।  जेन-जी आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका पोखरा महानगर– ७ घारीपाटन बस्ने विवश जलारीलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उनलाई...

जेनजीको कुनै एजेण्डा छैन : मोहनविक्रम सिंह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कम्युनिष्ट नेता मोहनविक्रम सिंहले जेनजीको कुनै एजेण्डा नै नरहेको बताएका छन्। रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रवार उनले यस्तो बताएका छन्। उनले जेनजीका नाममा अहिले धेरै मागहरू आइरहेको भए पनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध...

मोन्था चक्रवातको प्रभावले तराईका धानखेतीमा व्यापक क्षति

१ घण्टा अघि   थाहाखबर

दाङ : भारतको पूर्वी तटबाट उत्पन्न भएको मोन्था चक्रवातको प्रभाव नेपालका दक्षिणी भेगहरूमा समेत पुगेको छ। पछिल्ला केही दिनयता परेको लगातार वर्षा र हावाहुरीका कारण दाङ, बाँके, बर्दिया, कपिलवस्तु, बारा लगायतका तराईका जिल्लामा धान खेतीमा ठूलो क्षति पुगेको छ। धान...

'नेपहपको श्रीपेच ३' को औपचारिक घोषणा, डिजिटल अडिसन सुरू

१ घण्टा अघि   सेतोपाटी

नेपाली र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच' को तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको छ। अघिल्ला दुई सिजनको  सफलतापछि 'नेपहपको श्रीपेच ३' ले डिजिटल अडिसन पनि सुरू गरेको छ। शुक्रबार एक कार्यक्रमकाबीच शोको घोषणासँगै डिजिटल अडिसन पनि खुला गरिएको हो। इच्छुक प्रतिस्पर्धीहरूले...

महिला आयोगको काम सिलाइ, बुनाइको होइन : उपसभामुख राना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले प्रहरी नायव महानिरीक्षक (डिआईजी) नियुक्तिमा महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै आपत्ति जनाएकी छन्। शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएकी हुन्। उनले अन्तरिम सरकारले हालै पाँचजनालाई डीआईजीमा बढुवा गर्दा महिला एकजना पनि...

भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्ने आदेशले पायो निरन्तरता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको बिहीवारको इजलासले उक्त आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन...

छोरालाई बचाउन हिँडेका बाबुको कथा भन्ने सुपरहिट थ्रिलर फिल्म (युट्युब लिंकसहित)

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा शिवमणि आफ्ना किशोर छोरा चिन्तामणिसँग अँध्यारोमा जंगलभित्र एकदमै सतर्क भएर हिँडिरहेका छन्। आफूहरू हिँडेको पैतालाको डोब नदेखियोस् भनेर उनी छोरालाई पोखरीको बीच भागबाट हिँडाउँछन्। बुबा खानेकुरा भएको झोला र छोरा बम भएको झोला पानीबाट जोगाउन सचेत...

सुरू भयो काठमाडौं हरर चलचित्र महोत्सव

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पहिलो पटक आयोजना गरिएको हरर चलचित्र महोत्सव शुक्रबारदेखि सुरू भएको छ।  'काठमाडौं हरर फिल्म फेस्ट २०२५' शुक्रबार साँझ रसियन हाउस, कमलपोखरीमा सुरू भएको हो। नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रूसको राजदूतावासको सहकार्यमा सुरू भएको तीनदिने...

फ्रान्समा किन परिवर्तन गरियो बलात्कारको परिभाषा ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : फ्रान्स सरकारले बलात्कारको कानूनमा ठूलो परिवर्तन गरेको छ। गिसेल पेलिकोको संघर्षले फ्रान्समा बलात्कार सम्बन्धी कानूनको परिभाषा परिवर्तन गर्न सफल भएको हो। फ्रान्स सरकारले एउटा विधेयकलाई अनुमोदन गरेको छ, जस अन्तर्गत सहमतिबिनाको हरेक यौन कार्य अब बलात्कार वा यौन हिंसा ठहरिनेछ।...

कांग्रेस केन्द्रीय समिति बैठक आइतवारसम्मका लागि स्थगित

१ घण्टा अघि   थाहाखबर

कामठाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित गरिएको छ।  महाधिवेशनको विषयमा कुरा मिल्न नसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय कार्य समिति बैठक पछि सारिएको हो। आपसी सरसल्लाह र समझदारीका साथ महाधिवेशन गर्नका लागि बैठक...

अध्ययन बिदा सकेर नर्फेका शिक्षकलाई त्रिविले दियो ३५ दिने समय, नभए कारबाही

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले अध्ययन बिदा उपभोग गरेर नफर्केका शिक्षक/कर्मचारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविले आज(शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै उक्त समयमा सम्पर्कमा नआए त्रिवि नियमानुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।...

माओवादीसँगको एकतामा हामी सहभागी हुँदैनौं: रामकुमारी झाक्री

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले माओवादी केन्द्रसँगको एकतामा आफूहरू नजाने बताएकी छन्। एकीकृत समाजवादी र माओवादीसहित विभिन्न पार्टीहरूबीच एकता गर्ने गरी छलफल चलिरहेको छ। यसै सन्दर्भमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ। स्थायी कमिटी सदस्य...

माओवादीसँग पार्टी एकता नभई गाभिएको हो‚ यसमा सामेल हुँदैनौँ : रामकुमारी झाँक्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का एक दर्जनभन्दा बढी नेताहरू नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ। यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका...

एक लाख रुपैयाँ सम्ममा बिक्री गरिएको थियो प्रहरीको लुटिएको पेस्तोल

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते लुटिएको प्रहरीको एउटा पेस्तोल एक लाख रुपैयाँसम्म बिक्री गरेको खुलेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले प्रहरीको एउटा पेस्तोल र १५ वटा गोली सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनका...

साइन्स-फिक्सन फिल्म 'एक्लो' को टिजर सार्वजनिक (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

प्रदीप खड्काको शीर्ष अभिनय रहेको नेपाली साइन्स-फिक्सन फिल्म 'एक्लो' को टिजर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे छोटकरीमा जानकारी दिन्छ। टिजरमा प्रदीपसहितका शीर्ष कलाकारहरू देखिन्छन्। प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, विजय...

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा...

फाप डु प्लेसिस एनपिएल खेल्न नेपाल आउने

२ घण्टा अघि   सेतोपाटी

दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनलाई अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्सले टोलीमा भित्र्याएको घोषणा गरेको हो।  ४१ वर्षीय प्लेसिस पछिल्लो सयम व्यवसायिक क्रिकेटमा...

काडमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्नै नदिने गरी स्थानीय सुरू गरेको आन्दोलन

२ घण्टा अघि   सेतोपाटी

नुवाकोट र धादिङका स्थानीय बासिन्दाहरूले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा क्षेत्रमा फाल्नै नदिने गरी आन्दोलन सुरू गरेका छन्। उनीहरूले बञ्चरेडाँडा क्षेत्रमा संघीय सरकारले बनाएको दीर्घकालीन ल्याण्डफिल साइट सदाका लागि बन्द गराउने चेतावनी दिएका हुन्। काठमाडौं महानगरसहित काठमाडौं, भक्तपुरका स्थानीय तहहरूले फोहोर...

संघीय सरकारको खाता अझै एक खर्ब ९६ अर्ब रूपैयाँ ऋणात्मक

२ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८१/८२ सम्म संघीय सञ्चित कोष एक खर्ब ९६ अर्ब रूपैयाँ बढीले ऋणात्मक देखिएको छ। यो भनेको सरकारले गरेको आम्दानीको तुलनामा बढी भएको खर्च हो।  आर्थिक वर्ष २०८१/८२ को खर्च र आम्दानी मात्रै तुलना गर्दा आम्दानी नै बढी भएको...