जहाँ हुनुहुन्छ फर्किनुस्, आफ्नै घर फर्किनुस्: ओली
नेकपा (एमाले) का अध्यक्षले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन आह्वान गरेका छन्। अध्यक्षले शुक्रबार जारी गरेको वक्तव्यमा भनेका छन्, 'निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो। अनेकौं...
