मनास्लु क्षेत्रमा विदेशी पर्यटक पहिरोमा पुरिइन्, श्रीमान सकुशल
गोरखा : मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए। न्याक फेदीभन्दा केहीमाथि भीरमा आज दिउँसो २:०० बजेतिर घटना भएको उनले बताए।...
