बालुवाटारमा जेनजी प्रतिनिधिको जोडः चुनाव मात्र होइन, सुशासन र भ्रष्टाचार विरूद्धको कारबाही चाहिन्छ
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज त्रिपक्षीय संवाद जारी छ। संवादका क्रममा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरूद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले बताए। जेनजीका प्रतिनिधिहरूले भने, ‘हामीलाई चुनाव चाहिएको...
