स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित चिनियाँ पक्राउ
काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु. ६९ लाख ८५ हजारसहित एकजना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक च्याओ...
