'७ जनाको दुःखद मृत्युले वडाबासी नै स्तब्ध छन्'
रूकुम पश्चिममा शुक्रबार साँझ भएको जिप दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार उनीहरू 'मण्डली' बाट घर फर्किँदै थिए। त्रिवेणी गाउँपालिकाको सिमरूतस्थित चर्चको मण्डलीमा सहभागिता जनाएर घर फर्किँदै गर्दा दुर्घटना भएको आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर ऐरीले बताए। 'सबै...
