एक वर्षअघि विवाद भएको थियो, यसपालि हत्या गरे तीन जना मिलेर
बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कैलालीको धनगढीस्थित निःर्सग अस्पतालमा सोमबार उनको मृत्यु भएको हो। काठमाडौंमा अध्ययनरत अभिशेष तिहार मनाउन कात्तिक २ गते...