प्रधानमन्त्री कार्कीसँगकाे छलफलमा कुन दलका काे–काे सहभागी हुँदैछन् ?
काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दैछिन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दललाई बोलाइएको छ। प्रधानमन्त्रीसँगकाे छलफलमा दलहरूबाट दाेस्राे तहका नेताहरू...