ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्कीसँगकाे छलफलमा कुन दलका काे–काे सहभागी हुँदैछन् ?

११ मिनेट अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दैछिन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दललाई बोलाइएको छ। प्रधानमन्त्रीसँगकाे छलफलमा दलहरूबाट दाेस्राे तहका नेताहरू...

'आइरन लेडी' बन्न चाहन्छिन् जापानको पहिलो महिला प्रधानमन्त्री टाकाइची

२६ मिनेट अघि   सेतोपाटी

जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। अक्टोबर ४ मा संसदको सबभन्दा ठूलो दल सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधिसभाका ४६५...

पोखरामा जुवा तास खेलिरहेका २० जना करिब छ लाख रुपैयाँसहित पक्राउ

३६ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट पक्राउ गरिएका उनीहरूको साथबाट...

पाल्पामा कुटपिटबाट महिलाको हत्या

३६ मिनेट अघि   थाहाखबर

रामपुर : जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ। गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन्।विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले...

हार्दिक श्रद्धाञ्जली विपिन, तस्वीरहरू

३९ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली...

जबर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

४७ मिनेट अघि   थाहाखबर

बागमती : जबर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।  जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जना जबर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त...

बक्यौता विद्युत् महसुल नतिर्ने छ कम्पनीको लाइन काटियो

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन काटिएको छ। विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको नेपाल...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्– कुनै दलले निर्वाचनमा जान्नँ भनेका छैनन्

५४ मिनेट अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी नहुने भनेर कुनै पनि दलले नभनेको बताएका छन्। आयोगले केही समयअघि दलहरूसँग छलफल गरेको थियो।  ‘दलहरूको शान्ति सुरक्षामा सबभन्दा धेरै चासो छ,’ भण्डारीले भने, ‘निर्वाचनमा जान्नँ कसैले...

जुवाखालबाट पक्राउ परे जबरजस्तीकरणी र चोरी मुद्दाका फरार अभियुक्त

१ घण्टा अघि   सेतोपाटी

जवरजस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ। जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको...

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, एकअर्ब बढी उपचारमा सकियाे

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भइपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो।  पहिलो चरणमा...

प्रमुख दलबाट को-को जाँदैछन् प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा?

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा आज दलहरुसँग छलफल गर्दैछन्। साँझ ४ बजेका लागि डाकिएको बैठकमा प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो।  बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप...

विपिनलाई राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो। विपिनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण...

गाईको पूजा गरी मनाइँदै गाई तिहार

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् ।​ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।...

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रूपैयाँ निकासा

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत सरकारले ४८ लाख ५८ हजार रूपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रूपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा,...

अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल

१ घण्टा अघि   थाहाखबर

अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला भएका छन्। जुन १४ मा पहिलो राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनपछि सबै ५० राज्यहरूमा फैलिएको छ छ। यो राउन्ड र्‍याली, संघीय सरकार...

महाकालीको किनारमा विपीनको दाहसंस्कार

१ घण्टा अघि   सेतोपाटी

महाकाली नदीको किनारमा आज विपीन जोशीको दाहसंस्कार गरिएको छ। सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो। विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण...

विद्युत महसुल विवादमा परेका उद्योगीले भनेः प्रमाणविहीन विद्युत महसुल तिर्दैनौं

१ घण्टा अघि   सेतोपाटी

डेडिकेटेड ट्रंक लाइनको प्रिमियम बक्यौता विवादमा परेका उद्योगीहरूको सामूहिक समूहले नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको डेडिकेटेड/ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने निर्णय गरेका छन्।  ‘यो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको हो, न कि वैध शुल्क...

ट्रम्प एच-१बी भिसामा केही लचक, पहिल्यै अमेरिकामा बसिरहेकालाई १ लाख डलर शुल्क नलाग्ने

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१बी भिसामा लगाएको १ लाख डलर शुल्क अमेरिका बाहिरबाट आउनेलाई मात्रै लाग्ने भएको छ। अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१बी भिसा प्रयोग गर्छ। त्यस्तो भिसा लिनेमा विदेशमा रहेका कामदार मात्रै नभएर अमेरिकामा...

अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोको फोन, तिहारपछि जाने

१ घण्टा अघि   सेतोपाटी

अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ। ब्युरोमा नेपालविरूद्ध उजुरी परेपछि सोमबार ब्युरोले उनलाई फोन गरी बोलाएको हो। ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनीविरूद्ध उजुरी परेपछि सोधपुछका लागि बोलाइएको हो। ‘उहाँविरूद्ध उजुरी परेकाले सोधपुछका लागि बोलाएका हौं। तिहारपछि...

नेपाली नोटमा नेपाल संवतको प्रयोग गर्न माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाली नोटमा नेपाल संतत्‌ राख्न माग गरेको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११४६ को अवसर पारेर नेपाली नोटमा नेपाल संवत् प्रयोगका लागि सरकारलाई आग्रह गरेको बताए। उनलेराष्ट्रिय...

सनई टाकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

२ घण्टा अघि   सेतोपाटी

जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बहुमतका लागि २३३...

सरकारी पात्रोलाई वेबास्ता गर्दै भक्तपुरवासीले आजै मनाउँदैछन् नयाँ वर्ष, म्हपूजा आजै बेलुकी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सरकार संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमातहतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोमा बुधबार नेपाल संवतको नयाँ वर्ष ११४६ लाग्ने उल्लेख छ। समितिबाट सिफारिसप्राप्त पात्रो (पञ्चाङ्ग) मा त्यसै दिन म्ह (आत्म) पूजा गर्नुपर्ने उल्लेख छ। स्थानीय सरकार भक्तपुर...

विद्युत प्राधिकरणले फेरि काट‍्यो ६ उद्योगको लाइन

२ घण्टा अघि   सेतोपाटी

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले पुन ६ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ। तर...

पैसा सापटी नदिएको निहुँमा हँसिया प्रहार गरी वृद्धाको हत्या

२ घण्टा अघि   सेतोपाटी

पाल्पामा जुवा खेल्न पैसा सापटी नदिएको रिसमा कुटपिट गर्दा एक वृद्धाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका वडा नं. ४ देउगीरमा जुवा खेल्न पैसा सापटी नदिएको भन्दै ७६ वर्षीय फुलमाया जिसीको हत्या भएको हो। जिल्ला प्रहरी...